• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

पर्यटकको मन तान्दै दाङको जंगलकुटि( भिडियो सहित हेर्नुहोस)


  •   सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित
  • दिपक वली,दाङ। केही बर्ष पहिलेसम्म संरक्षणको अभावमा भग्नावशेष अवस्थामा पुगेको देउखुरी गढवा गाउँपालिका वडा नं ३ मा रहेको धार्मिक,ऐतिहासिक एव पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ बाबा जंगलकुटीले नयाँ रुप लिएको छ ।घना जंगलको विचमा सामान्य कुटीका रुपमा रहेको धार्मिक धामलाई पर्यटन केन्द्र भैरहवाले धार्मिक एव पर्यटकिय केन्द्रका रुपमा विकास गर्ने पहल थालेसँगै सिद्धबाघनाथ बाबा धाम जंगलकुटीले नयाँ रुप लिएको हो । पर्यटन बोर्ड भैरहवाले तत्कालिन सयममा भुवनेश्वरनाथले तपस्या गरेको र बसेको कुटीसँगै उनले प्रयोग गरेका सामग्रीलाई पक्कीघरभित्र सिसा लगाएर संरक्षण गर्ने काम भएको सिद्ध बाघनाथ बाबा जंगलकुटी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आशाराम चौधरीले बताए । कुट्टीलाई व्यवस्थीत गर्न सुरुवात गरिएसँगै जंगलकुटीको ऐतिहासिक, धार्मिक महत्व बझ्नदेखि घुमफिर गर्न मानिसहरु आउने गरेका छन । मनोरम प्राकृतिक दृश्यले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तान्न थालेका छन् ।उनका अनुसार होमकुण्ड समेत निर्माण भैराखेको छ । दाङको घोराही देखि लमहि ,गढवा गोवरडिया हुदै करिव ४७ किलोमिटर पूर्वदक्षिणको बाटो पार गरेर यहाँ पुग्न सकिन्छ। चुरे पर्वतको फेदिमा रहेको जंगलकुटि सम्म पुग्न सडक व्यवस्थीत गरेपछि त्यसको चर्चा समेत चुलिएको छ। त्यहाँ पुग्ने पर्यटकहरु पनि बढन थालेको अध्यक्ष चौधरीले बताए ।भवन निर्माण गरेर बाबाको मुख्यकुटीदेखि खटिया , काठका जुत्ता , खाट, पूजाको सामग्री, ओछ््यानलाई प्रयोग गरिएका बाघका छालालगायत थुप्रै पुरातात्विक सामग्री संरक्षण गर्ने काम भएको मन्दिरका पुजारी देवी सिंह चौधरीले बताए ।पर्यटन बोर्डको क्रमागत योजना अन्तर्गत करिव डेढ करोडको लागतमा कुटीसंरक्षणसँगै अतिथि गृह,सौचालयलगायतका पूर्वाधारहरु निर्माणको काम शुरु भएको उनले बताए । मुख्यकेन्द्रको चारैतिर टायल विच्छाएर व्यवस्थीत गर्ने काम समेत भैराखेको छ । थारु समुदायको धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको जंगलकुटीलाई संरक्षणसँगै पर्यटकिय स्थलका रुपमा विकास गर्न कामको सरकारी स्थरवाट सुरुवात भएको छ । जंगलकुटीलाई देउखुरीकै मुख्य पर्यटन केन्द्रका रुपमा विकास गर्न सकिने उनको विश्वास छ । जंगलकुटीमा सिद्धि प्राप्त गरेका भुवनेश्वरनाथ बाघमा चढेर जंगल र त्यस वरपरका बस्ती घुम्ने गरेकाले उनलाई बाघनाथ भनिने जन विश्वास रहेको पुजारी देवी सिंह चौधरीले बताए । घना जंगलमा बि.स.१८७९ मा भुवनेश्वर नाथले लामो समय तपस्या गरेको र त्यसपछि भुवनेश्वर नाथ त्यहीवाट ओलापिएको जनविश्वास रहेको मन्दिरका पुजारी देवी सिंह बताउँछन । सिद्धनाथ बाबा जंगलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्न सके यस क्षेत्रको महत्व बढ्ने उनको विश्वास छ ।जंगलकुटीमा बाघनाथ बाबाको पूजाअर्चनाका लागि माघे सङ्क्रान्तिमा सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ भने शिवरात्री र चैते दशैँमा समेत भक्तजन आउने गरेका छन । गोवरडिया गाउँदेखि ७ किलोमिटर दक्षिण चुरे पहाडमा करिव नौ विगाह क्षेत्रफलमा जंगलकुटी धार्मिक एव पर्यटकिय स्थल फैलिएको छ । समुद्रि सतहबाट करीव १२ सय मिटर उचाईका रहेको जंगलकुटीलाई थप आकर्षक बनाउन पक्की बाटो,खानेपानी व्यवस्था, व्यवस्थीत पिकनिक स्पोट निर्माण गर्ने, जंगलकुटीको पहाडको टुप्पोमा भ्यूटावर निर्माण गर्ने गरि गुरुयोजनाको काम भईरहेको अध्यक्ष चौधरीले बताए । जंगलकुटीलाई गाउँपालिकाको मुख्य धार्मिक, ऐतिहासिक एव पर्यटकिय केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले गुरुयोजना निर्माण गरेर काम सुरु गर्ने भएको छ । त्यसलाई नँया ढंगले संरक्षणको काम गरीने भएपछि अझ पर्यटकको संख्या बढाउन सकिने त्यस ठाँउका स्थानिय महेश रीजालले बताउनुभयो ।भिडियोमा हेर्नुहोस

    Advertisement

    सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई
    अरुणा र अनुजको ‘टाढा नजाउ’
    समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation