• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

जनता माध्यमिक विद्यालय बलुहवाको छत भत्कियो ॥


  •   बुधबार, बैशाख २५, २०७६ मा प्रकाशित
  • कपिलबस्तु – विद्यार्थीको सुरक्षित बसाई संगै गुणस्तरीय शिक्षाको लागि सरकारले दिएको भवन निर्माणको योजनामा चरम लापरवाही गरिएको छ । योजना बजेट बाट रकम बचाउने दाउमा कमसल सामाग्री प्रयोग गर्दा आइतबार मायादेवी गाउँपालिकाको एक विद्यालय भवन निर्माणाधिन अवस्थामै भत्किएको छ । मायादेवी गाउँपालिका ५ बलुहवा स्थित जनता मा.वि.को तेश्रो तल्लाको भवन पिलर र छत भत्किएको छ । भवनका केहि स्थान चर्किएका छन् । भवनको पिलर र छत भत्किए लगत्तै ठेकेदारले सो संरचना फुटालेर सामाग्री बाहिर फ्याकेको थियो ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिले ठेक्कामा दिएको ठेकेदारले कमसल सामाग्री प्रयोग गरेको स्थानीय अभिभावकहरुले आरोप लगाएका छन् । गत आ.ब.०७४÷७५ मा जिल्ला शिक्षा समन्वय ईकाई कपिलवस्तुको बिद्यालय क्षेत्र बिकास अन्र्तगतको बिद्यालय भौतिक सुबिधा विस्तार कार्यक्रम अन्र्तगत विद्यालयको भवन निर्माणको लागि बजेट दिएको थियो । बिद्यालयको सिढी माथीको सल्याप निर्माण गरिए पनि तोकिएको गुणस्तरमा निर्माण नहुदाँ बनेको केहि दिनमै सल्याप, छत र पिलर सहितका संरचना भत्किएको हो । चार कोठे बहुबर्षिय भवन निर्माण गर्न लागत सहभागिता सहितको ४४ लाख ९३ हजार ६ सय ६९ लागत मध्य ३६ लाख शसर्त अनुदान रकमबाट बिद्यालय भवनको निर्माण थालिएको व्यवस्थापन समितिले जनाएको छ ।

    स्थानीयबासी जयप्रकाश तिवारीले व्यवस्थापन समिति, ठेकेदार तथा गाउँपालिकाको प्राविधिकको मिलेमतोमा कमसल भवन बनाइएको आरोप लगाउनुभयो । “प्राविधिक र विद्यालयको अध्यक्षको सहमति बिना कसरी भवन कमजोर बन्छ, नियमन निकायले किन वास्ता गरेन” उहाले प्रश्न गर्नुभयो । गुणस्तरहिन सामाग्रीको प्रयोग गरि बनाइएको विद्यालय भवनमा आफ्ना बालबालिका कसरी पढाउन पठाउने भन्ने चिन्ता बढेको तिवारीको भनाई छ । बिद्यालय व्यवस्थापन समिती अध्यक्ष राजाराम यादव तथा प्राविधिक कर्मचारीको मनोमानीले बिद्यालय भवन निर्माणमा कमसल सामाग्री प्रयोग भएको र त्यहि कारणले बन्दै गरेको भवन भत्किएको वडा अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले आरोप लगाउनुभयो । गाउँपालिकाले वडास्तरमा निर्माण भइरहेका योजना अनुगमन गर्न वडालाई अधिकार नदिएको कारण निर्माणाधिन थुप्रै पूर्वाधारहरुमा समस्या आएको वडाअध्यक्ष पाण्डेको भनाई छ । यता आफुहरुले भवन निर्माणको जिम्मा ठेकेदारलाई दिएको र रातीको समयमा ठेकेदारले बनाएको भवनमा आफुहरुले गुणस्तर कमजोड देखेपछि आफुहरुले नै पिलर र छत भत्काएको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजाराम यादवको दाबी छ । गत आ.ब. ०७४÷७५ मा जिल्ला शिक्षा समन्वय ईकाई सँग बिद्यालयका प्रअ रामनिवास चौहान र अध्यक्षले सम्झौता गरि भवन निर्माणका लागी १८ लाख पेश्की लिएका थिए । चालु आ.ब.मा उक्त योजनाको अनुगमन र भुक्तानीको जिम्मा मायादेवी गाँउपालिकालाई दिइएको थियो ।

    गाउँपालिकाले प्राविधिक सब इन्जिनियर राजकुमार चौधरीको सिफारिशमा रनिङ्ग बिलको ९ लाख ४३ हजार ७ सय ८५ रुपैया गाँउपालिकाले बिद्यालयलाई भुक्तान गरिएको छ । अघिल्ला संरचनाको निर्माण कार्य आफ्नै निगरानीमा भए पनी सिढी माथीको स्लयाप तथा छत ढलान गर्दा आफुले जानकारी नपाएको सब ईन्जिनियर राज कुमार चौधरीले जानकारी दिनुभयो । “कमजोरी भएको छ तर मैले उक्त भवनको थप बिल पास गरेको छैन” उहाले भन्नुभयो । गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक गीता तिवारीले विद्यालय भवन भत्किएको जानकारी आएको बताउनुभयो ।

    अनुगमन गर्दा कमजोरी देखियो, भुक्तानी रोक्न भनेको छु उहाले भन्नुभयो । विद्यालय परिसरमा हाल निर्माणाधिन अरु संरचनाको पनि सुक्ष्म जाँच गर्न प्राविधिकलाई निर्देशन दिइएको तिवारीले बताउनुभयो

    बुधबार, बैशाख २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...