• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

व्यक्तिगत खर्च बचाएर अपाङ्गलाई सहयोग


  •   शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,दाङ ।
    नाम हेम बहादुर सार्की
    बर्ष २२
    शारीरिक अबस्था- नाजुक
    पारिवारिक अबस्था निकै नाजुक भएका हेम बहादुर,धेरै बर्ष भैसक्यो ओछ्यान मै सुत्न लागेको .उनि कुनै रहरले हैन बाध्यता हो उनको . जन्मिदा त शारीरिक सबल नै थिए तर एक्कासी उनि बिरामी परे .बाबु कसर बहादुर सार्की र आमा लिला सार्कीले ऋण साहु गरेर छोरालाई दाङ्गका बिभिन्न अस्पतालमा औषधि गरे तर यहा उपचार सफल नभए पछि पोखरा पुगे . तर त्यहा पुग्दा छोराको अबस्था धेरै नाजुक भैसकेको आमा लीलाले बताईन . त्यहा डाक्टरले पनि उपचार हुन नसक्ने भने पछि घर फर्किएका थिए उनीहरु .लामो समय देखि बिरामी भएका हेम बहादुरको ढाडमा मासु जस्तो डल्लो रहेको छ,जुन श्वास प्रश्वास प्रक्रिया हुदा फुल्लिने र खुम्चिने गर्छ उनको मुख्य समस्या यहि नै हो। हेम बहादुरको बुवा केसर बहादुर पनि चार महिना अघि आगोमा जलेर घाइते भएका छन।घरको मुलि मान्छे नै अशक्त भए पछि सार्की परिवारमा दैनिकी छाक टार्न सकस भएको हेम बहादुरकी आमा लिला सार्कीले बताईन।आम्दानीको कुनै श्रोत छैन,माइलो छोरो बिहे पछि छुट्टिएर अलग छ,साइलो काला पहाड गएको बेपत्ता छ कान्छो छोरो देउखुरी झरेको बेला गाडिको ठक्कर बाट घाइते छ,मलाई त न मर्नु न जिउनु भएको छ लिलाले भनिन।सम्पतिको नाममा दुई चार वटा बाख्रा छन । सार्की परिवार यति बेला सहयोगको प्रतिक्षामा रहेको छ । लमही बजारमा रहेको जय लक्ष्मी प्लास्टिक पसलका सन्चालक सपना पाण्डे पन्डितले एक अपाङ्ग युवालाई आर्थिक सहयोग गरेकी छन । पकेट खर्च बचाएर राखेको रकम बाट हेम बहादुरलाई सहयोग गर्न पाउँदा आफू खुशी भएको उनले बताईन । पाण्डेले लमही नगर पालिका वडा नम्बर १ शितलापुर निवासी केसर बहादुर सार्कीका २२ बर्षिय छोरा हेम बहादुरलाई नगद दस हजार ५५ रुपैया सहयोग गरेकी हुन । यस्त अशक्तहरुको पहिचान गरि स्थानिय सरकारले नीति निर्माण गरि सहयोग गर्नु पर्ने पाण्डेको भनाई छ . सानै देखि हिड डुल गर्न नसक्ने अवस्थाका हेम बहादुरको फोटो सामाजिक संजालमा देखे पछि सहयोग गरेको पाण्डेले बताईन । आज पत्रकार सहित सार्कीको घरमै गैर पाण्डेले उक्त रकम प्रदान गरेकी हुन् . पाण्डे ब्यबसायी मात्र नभएर लमहीमा रहेका टोल सुधार समिति,लमही जेसिज,सत्य साइ लमही जस्ता बिभिन्न सामाजिक संघ सस्था मा पनि आबद्द रहेकी छन्

    Advertisement

    शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...