रुपन्देहि । रुपन्देहीको देवदहमा महिलाहरुलाई सिलाई कटाई मेसीन हस्तान्तरण गरीएको छ । रोटरी क्लब अफ दाउन टाउन बुटवलले श्री चेली कृषी सहकारी संस्था देवदहलाई अनुदानमा सिलाई मेसीन हस्थानतरण गरेको हो । चेलीह?को स्तर वृद्धिका लागी ३ महिने ब्यसीक सिलाई कटाईका साथ संस्थालाई ३० वटा सिलाई मेसीन हस्थानतरण गरेको सहकारी अध्यक्ष सावित्रा बस्यालले जानकारी दिनुभयो ।
Advertisement