• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

नेकपाको सपथ ग्रहण कार्यक्रम सम्पन्न ।।


  •   आइतबार, चैत २४, २०७५ मा प्रकाशित
  • 

    Advertisement

    निशा विश्वकर्मा,कपिलवस्तु ।
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा )शिवराज नगर संगठन कमिटीले अाईतबार शिवराज ४ डकैयामा वडा न ४
    काे वडा भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेकाे छ । भेलालाई सम्वाेधन गर्दै नेकपा का नेता एंव प्रदेश ५ का सभासद् अर्जुनकुमार के सिले राजनितीक पार्टी देश विकासकाे मेरुदण्ड भएकाे र यसैकाे माध्यम द्वारा देशमा सक्षम नेता तयार गर्दै देशकाे शासकिय स्वरुप परिवर्तन गर्न सकिने बताउनुभयाे ।
    नेता के सि ले अब छिट्टै सरकारले देशमा वर्षाैदेखि जरा गाडेर रहेकाे सुकुम्बासी समस्या समाधान गर्न भुमिसुधार याेजना,नीति र कार्यक्रम ल्याउने तयारीमा रहेकाे बताउदै अबकाे ५ वर्षसम्ममा देशमा काेहि जनतन भुमिहिन र सुकुम्बासी नहुनेमा जाेड दिनुभयाे ।
    कार्यक्रममा सम्बाेधन गर्दै नेकपाका प्रदेश सदस्य बालाराम बुढाले देशकाे सबैभन्दा ठुलाे शक्ति नेकपा भएकाे हुदा सबै नेता तथा कार्यकर्ताले अापसि समजदारिमा सकारात्मक साेचकाे विकास गरि देश निमार्ण मा जुट्न सबै नेकपा का नेता कार्यकर्तालाइ अाव्हान गर्नुभयाे । हामी जाे हारे पनि काेहि कमजाेर बने पनि सिङ्गो नेकपा कमजाेर बन्ने हुदा साना कमजाेरीलाई सुधारगर्दै ठुला सफलता प्राप्त गर्ने समय अाएकाले ” म व्यक्ति हार्दा सिङ्गो पार्टी हार्ने हुदा ” पार्टी प्रमुख बनाउन सबैलाई निर्देशन दिनुभयो ।
    कार्यक्रममा शिवराज नगर संगठन कमिटी अध्यक्ष दिनेश पुनले अबकाे समय विकास र समृद्धिकाे भएकाले स्थानीय स्तरदेखि नै नेकपाले अाफ्ना वडा र अन्य संगठन, जनवर्गीय र सेल कमिटी गठन गर्दै संगठित हाेउ र राष्ट्र निर्माणकाे अभियानमा जुट्न सबैमा अाव्ह्वान गर्नुभयाे ।
    कार्यक्रममा शिवराज नगर संगठन कमिटी सचिवालय सदस्य निशा विश्वकर्माले स्थानीय स्तरबाटै समाज विकास समृद्धिलाई सार्थक बनाउन महिला,जनजाति, युवा, दलित मुस्लिम अादि नभनि नेतृत्व र क्षमता विकास गर्दै सिक्दै र सिकाउदै अघि बढ्नु पर्नेमा जाेड दिनुभयो । “संगठित हाेउ र शासन गर” नितिलाई अगाल्दै गएमा परिवर्तन सम्भव छ, हातेमालो सबैले गर्नु पर्छ भन्नुभयाे ।
    साेहि कार्यक्रममा नेकपाका नेता करम हुसेनले अब कम्युनिस्ट शक्तिले देश बदल्ने याेजना र समृद्धि काे परिकल्पना बाट नीति र कार्यक्रम सहित नगर वडा र गाउँ तहमा अाएकाे छ यसलाई जनताले साथ र सहयाेग दुवै गर्नुपर्छ भन्नुभयो ।
    कार्यक्रममा नेकपाका स्थानिय नेता स्वेता गिरि , ढुण्डिराज पन्थी, नेकपा शिवराज नगर संगठन कमिटी सचिवालय सदस्यहरु शरद अधिकारी, महादेव पाेखरेल, दमन भाटक्षेत्री , नगर कमिटी सदस्य महजित मुसलमान, वडान ४ का निर्वाचित वडा अध्यक्ष सकिल मिया मुसलमान लगायत काे सहभागिता रहेकाे थियाे । नवगठित नेकपा वडा न ४ कमिटी लाई नेकपा प्रदेश सदस्य बालाराम बुढाले पदतथा गाेपनियताकाे सपथ ग्रहण गराउनु भएकाे कार्यक्रमकाे अध्यक्ष्यता वडा ४ का अध्यक्ष युवराज अधिकारीले र संचालन सचिव ईश्वरी पाैडेलले गर्नुभएको थियाे ।

    आइतबार, चैत २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी
    प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी
    पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली
    तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation