• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

लोकप्रिय समाचार

  • १. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ५. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

बार्षिकउत्सवको अबसरमा रक्तदान(फोटो सहित)


  •   आइतबार, चैत १७, २०७५ मा प्रकाशित
  • ज्योती अदै खाम्चा,देवदह । रुपन्देहीको देवदहमा रहेको आदर्श बहुमुखी क्यामपसमा रक्तदान कार्यक्रमा सम्पन्न भएको छ । आदर्श बहुमुखी क्यामपसको ११ औँ बार्षिकोत्सव तथा चौथोँ अभिभावक दिवसको पुर्व सन्धयामा नेपाल युवा रेडक्रस सर्कल देवदहको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । क्याम्पसका विद्यार्थी तथा अगुवा व्यत्तीहरुले रक्त्तदान गरेका थिए । करीब २० प्वाईन्ट रगत संकलन भएको विद्यार्थी बन्दना काफ्ले जानकारी दिईन । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखाका सभापति प्रेमलाल उदासले क्यामपसमा अध्यपन गरिरहेका विधार्थी, शिक्षक शिक्षिकाहरु, क्यामपसमा आबद्ध रहनु भएका व्यक्तिहरुलाई वर्षमा २ पटक रक्त्तदान गर्न आग्रह गर्नु भएको थियो । क्यामपस प्रमुख मित्रलाल न्यौपानेले रेडक्रस सोसाइटी राष्ट्रिय सस्था भएको उल्लेख गर्दै क्यामपसका विधार्थीहरुले आफनै सक्रियमा रक्त्तदान कार्यक्रम आयेजना गरेकोमा खुशी प्रकट गर्नु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी देवदहका सभापति गोपाल ढकाल , नेपाल युवा रेडक्रस सोसाइटीका उपसभापति कृष्ण न्यौपाने ,नेपाल युवा रेडक्रस सोसाइटीका अक्ष्यक्ष विजय गुरुङ लगायतको उपस्थीति रहेको थियो । यसै अवसरमा शैक्षिक, समाजिक तथा युवाह?को सहभागितामा क्यामपस क्षेत्रमा वृक्षरोपण गएिको थियो । बार्षिकोत्सवको अवसर पारेर नृत्य, गायन तथा बक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरिएको थियो । प्रतियोगितामा पहिलो वर्षमा अध्यनरत विधार्थी देखि चौथो वर्षमा अध्यनरत विधार्थीहरुले भाग लिएका थिए । क्याम्पसले बार्षिकोत्सव पुर्व सन्धयामा विभिन्न खेलकुद प्रतीयोगिताहरु समेत सम्पन्न गरेको छ । चैत १८ गते सोमबार नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम हुने क्याम्पस प्रमुख मित्रलाल न्यैपानेले जानकारी दिनुभयो ।

    Advertisement

    आइतबार, चैत १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    लोकप्रिय

    • १.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ५.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • २.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ३.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ४.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ५.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ६.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ७.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ८.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...