• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ३. कर्मचारीले राजनीति गरे जागिर जाने

  • ४. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ५. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ६. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ७. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ८. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • ९. ६५ वर्षमा एसईई उत्तीर्ण

  • १०. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

बिउ भण्डारणमा जैविक विषादीनै उत्तम


  •   आइतबार, चैत १०, २०७५ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,दाङ ।  कृषि विषयको पढाई हुने पृथु टेक्नीकल कलेजमा बिषादीको प्रयोगलाई कसरी घटाउन सकिन्छ भन्ने बारेमा राखिएको प्रशिक्षणमा किसानले भाग लिएका छन् । कार्यक्रममा तुलसीपुर देखी देउखुरी सम्मका किसानको उपस्थिती रहेको थियो । जलवायु परिवर्तनका निम्ति नेपाली युवाहरुको सञ्जाल दाङले किसानहरु संग कृषि, विषादी र जलवायू परिवर्तन सम्वन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमबाट किसानहरुले लाभ लिएका छन् । कार्यक्रममा कलेजमा बागबाणीका प्रध्यापक तेजप्रसाद शर्माले विषादीको प्रयोग घटाएर जैविक विषादीको प्रयोग गर्न सकिने बारेमा प्रशिक्षण दिएका थिए । सञ्जालका अध्यक्ष जीवन उप्रेतीको अध्यक्षता एवम् पृथु टेक्नीकल कलेजका अध्यक्ष प्रदिपराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै शर्माले क्याम्पसले कोरियाको टेक्निकल कलेज संग सम्झौता गरेर कृषि क्षेत्रको विकासमा अघी बढ्ने अवसर प्राप्त गरेको जानकारी दिएका छन् । कार्यक्रममा जोरी जोनका प्रमुख ईन्द्र ओली, नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाह लगायतले मन्तब्य व्यक्त गरेका थिए । सञ्जालका सञ्चार संयोजक अमरदिप बस्नेतको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण प्रवेश कार्कीले गरेका थिए ।

    Advertisement

    आइतबार, चैत १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्मचारीले राजनीति गरे जागिर जाने
    अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
    ६५ वर्षमा एसईई उत्तीर्ण
    अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते
    जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु
    तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ३.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ४.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ५.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ६.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    भर्खरै

    • १.
      सरकारले घटायो मन्त्रालय संख्या

    • २.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ३.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ४.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ५.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ६.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • ७.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ८.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...