• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

गुल्मीमा एलपी ग्यासको अभाव

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

  • ३. लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

  • ४. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ५. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

  • ८. रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

  • ९. गुल्मीमा एलपी ग्यासको अभाव

रोल्पामा तेश्रो’ चतुर्भुज माण्डबी’ महोत्सब हुँदै


  •   बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
  • शरद रिजाल, रोल्पा । रोल्पा र प्युठानको सिमास्थल रोल्पाको चतुर्भुजमा  तेस्रो ‘चतुर्भुज महोत्सब’ हुने भएको। लुङ्री र माडिको संगम पबित्र धार्मिकस्थल चतुर्भुजमा यहि माघ ५ गते देखि महोत्सव सुरु हुने भएको हो। फागुन ५ गतेसम्म चल्ने महोत्सबमा राष्टियस्तरका चर्चित लोकदोहोरी ,हास्य कलाकारहरुका साथै महानायक राजेश हमाल समेत आउने महोत्सब मुल आयोजक समितिका अध्यक्ष इमान बिस्टले बताए । महोत्सवले रोल्पाको कृषि तथा पर्यटन क्षेत्रको बिकासमा टेवा पुर्याउने रोल्पा उधोग बाणिज्य संघका अध्यक्ष विश्व चन्द बताउछन। महोत्सवले पबित्र धार्मिक स्थल चतुर्भुज सहित रोल्पाको अन्य पर्यटन तथा कृषीजन्य बस्तुको प्रचार प्रसार गर्न मद्दत पुर्याउने उनको बिश्वास छ । विभिन्न स्थानियस्तरमा उत्पादित कृषीजन्य उपज सहित अन्य व्यापारिक स्टल पनि महोत्सवमा राखिने छ । कृतिम हिमालको आरोहण र हेलिकप्टरद्वारा प्युठानको पबित्र धार्मिक स्थल स्वर्गद्वारिको दृश्याबलोकन महोत्सवको मुख्य आकर्षणको केन्द्र रहेको मेला आयोजक समितिका अध्यक्ष बिष्टले जनाए। रोल्पाको कला, सस्कृती र भेषभुषाको उजागर गर्ने गरि स्थानिय सास्कृतिलाइ महोत्सवमा प्राथमिक्ता दिइने महोत्सव मुल आयोजक समितीले कामना डेलीलाई बताएको हो।ल

    Advertisement

    बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा एलपी ग्यासको अभाव
    वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा
    लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध
    सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने
    ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह
    राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ३.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा

    • ४.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता

    • ५.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • २.
      गुल्मीमा एलपी ग्यासको अभाव

    • ३.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ४.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

    • ५.
      रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

    • ६.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    • ७.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ८.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation