• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

नेकपाको पालीका स्तरिय सपथग्रहण कार्यक्रम


  •   आइतबार, माघ १३, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।
    प्युठानमा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)ले जिल्लाका स्थानिय तहमा सपद ग्रहण कार्यक्रम शुरु गरेको छ । गत ५ गते ९ वटै स्थानिय तहहरुको अध्यक्ष र सचिवहरुले सफद लिएपछि पालिका स्तरिय सपथग्रहण कार्यक्रम शुरु गरिएको हो । पार्टीले माघ १० गतेदेखि पालिका स्तरिय सफद ग्रहण संगै पहिलो बैठक गरेको छ । माघ १० गते प्युठान नगरपालिका देखि शुरु भएको कार्यक्रम १४ गते सकिने छ । १० गते प्युठान नगरपालिका, ११ गते स्वर्गद्धारी नगरपालिका र झिमरुक गाउँपालिका १२ गते ऐरावती गाउँपालिका, सरुमारानी गाउँपालिका, मल्लरानी गाउँपालिका, गौमुखी गाउँपालिकामा गरिएको छ । त्यस्तै १३ गते माण्डवी गाउँपालिका र १४ गते नौवहिनी गाउँपालिकामा कार्यक्रम गरिने नेकपा प्रदेश कमिटि सदस्य कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
    पालिकाको सफद ग्रहण तथा बैठक कार्यक्रममा प्रदेश कमिटि सदस्यको नेतृत्वमा ४ वटा समुह बनाएर अगाडी वढेको उहाँले बताउनुभयो । जसमा तुल्सिराम शर्मा, कृष्ण घिमिरे, शान्ता आचार्य, प्युठान नगरपालिका र ऐरावती गाउँपालिका, नारायण अधिकारी, विजयविराज विष्ट र सरस्वता न्यौपाने मल्लरानी गाउँपालिका र नौवहिनी गाउँपालिका , पित बहादुर एमसी, धन बहादुर रायमाझी , कमला रिजाल, राम बहादुर केसी गौमुखी गाउँपालिका र झिमरुक गाउँपालिका र हरि प्रसाद रिजाल , कृष्ण अधिकारी, रिसीराम पुन को नेतृत्वमा सरुमारानी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकाको नेतृत्व गरेको उनले जानकारी दिनुभयो ।
    सफद ग्रहण कार्यक्रमममा पार्टीको राष्ट्रिय , अन्र्तराष्ट्रिय सम्बन्धको जानकारी, स्थानिय तहमा संगठनको सम्बन्ध भूमिका, पार्टी एकताको मुल धारणा, पार्टी र जनप्रतिनिधिको भूमिका र अब पालीकामा भावी दिनमा संगठनले गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराईएको प्रदेश कमिटि सदस्य अधिकारीले बताउनुभयो । त्यस्तै पालीकाका नव गठित समितिलाई अनुशासनमा बसी संगठनले गरेको निर्णय अनुसार अगाडी वण्न आग्रह गरेको समेत उहाँले बताउनुभयो ।

    Advertisement

    आइतबार, माघ १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...