सुरज भट्टराई, रुपन्देही । गीतकार प्रतिमा गुरुङको शब्द रचनामा रहेको गीत ‘छिन मै रुवाउछ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतमा गायिका रचना रिमाल र गायक चिरन्जिबी भण्डारीले आवाज दिएका छन । गायक चिरन्जिबी भण्डारीकै संगित रहेको गीतको भिडियोलाई मोहन सुनुवार (नबिन)ले छायांकन सम्पादन गरेका छन् । भिडियोलाई चिरन्जिबी भण्डारी’ युट्युब च्यानलमा हेर्न सकिन्छ।
Advertisement
गीतकार समाजसेवी प्रतिमा गुरुङ’ले बेला बखतमा मृगौला पिडित गरीब दीनदुखीहरुलाई आर्थिक सहयोग गर्दै आएकी छन। गीतकार गुरुङ हाल फ्रान्समा बस्दै आएकी छन। उनी नेपाली गीत संगितमा पनि क्रीयाशिल छन। यश अघि पनि उनको गीतमा नेपालका चर्चित गायक गायिका मेलिना राई’ एलिना चौहान” रचना रिमाल’ चिरन्जिबी भण्डारी’ जितेन बान्तवा राई जस्ता गायक गायिकाहरुले स्वर दिएका छन् ।
भिडियो हेर्नुहोस।