• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

बैदेशिक रोजगारी गुमाएकाहरुलाई कामको चिन्ता


  •   शनिबार, साउन २४, २०७७ मा प्रकाशित
  • रंजिता शर्मा, घोराही  ।  कोरोना भाइरस कोविड (१९) को कारण सवै घर भित्रै वस्नु परेको अवस्थामा रोजगारीको शिलशिलामा देश छोडेर अर्को देशमा गएका अधिकांश नेपाली चिन्तामा परेका छन् । ब्यवसाय र काम नचल्दा परिवार कसरी पाल्ने र के खाने समस्यामा परेका छन् । पैसा भन्दा देशको माटो ठूलो रहेछ । त्यसैले चलिईरहेको ब्यापार बन्द गरेर मातृ भूमी फर्कीएको वताउनुहुन्छ । घोराही उपहमानगरपालिका १५ निवासी इश्वरी प्रसाद लम्साल । भारतको उत्तर प्रदेश नएडा सेक्टर ४६ गौतम नगरमा चाइनिज आइटमको नास्ता पसल संचालन गरेको थिए । कारोनाको कारण ब्यापार बन्द गरेर गत चैत महिनामा लकडाउन सुरुहुनु भन्दा अधि दाङ आएको उहाँ वताउनुहुन्छ ।
    पाँच लाखको लगानीमा भारतको नएडामा होटल चलाएको एक वर्ष भएको थियो । तीन जना नेपालीहरुलाई रोजगारी पनि दिएको थिए । दैनिक दशहजार जतिको ब्यापार हुन्थ्यो उहाँ वताउनुहन्छ , चाइनिज परिकार भएकाले होला राम्रो कमाइ भएको थियो । विहान दश वजेदेखि शुरु भएको ब्यापार वेलुका दश वजे सम्म चल्थ्यो । कोरोनाको डरले दाङ आएको चार महिना घरमै वसेर वित्यो । भएको पैसा पनि सकियो । यता काम गर्नलाई ठाउँ छैन , लगानी गरेर काम गरौ भने उताको ब्यवसाय वन्द गरेर आएको छु । नेपालको तुलनामा भारतमा कोरोना संक्रमितको संख्या वढेको वढै छ । उता जानलाई सहज वातावरण छैन यता खाने खर्च सकिएर के खाम भैसक्यो । उहाँले स्थानिय सरकारले केही अनुदान दिए घरमै वसेर केही ब्यवसाय गर्ने सोच वनाउनु भएको छ । पाँच जनाको परिवार पाल्न अर्काको मुलकमा जानु भन्दा यही वसेर केही काम गर्ने सोचाइमा लम्साल हुनुहुन्छ ।
    घोराही उपमहानगरपालिका ६ का पलवहादुर पुन १५ वर्षदेखि भारतको पन्जाव आउजाउ गर्नुहुन्थ्यो । एक कम्पनिमा सेकुरेटि गार्डको रुपमा काम गरेको उहाँ वताउनुहुन्छ । उताको कमाइले सवै परिवारलाइ खर्च पुगेको थियो । लकडाउनले गर्दा

    Advertisement

    विदेशको रोजगारी गुमे पछि पुन अहिले वेरोजगार हुनु भएको छ । कमाई राम्रो हुन्थ्यो ,चार जनाको परिवार एक्लैले पाल्दैआएको उहाँ वताउनुहुन्छ । लकडाउनले गर्दा फेरी भारतमा फर्कन सक्ने अवस्था छैन । खर्च सकिएर छाक टारनै मुस्किल परेको छ । यता केहीकाम गरौ लगानि गर्नलाइ पैसा छैन , उता जाने अवस्था छैन । अवसर पाए आपm्नै गाउँ ठाउँमा केही काम गर्न चाहेको पलवहादुर वताउनुहुन्छ । अर्काको देशमा गएर काम गर्नु भन्दा स्थानिय सरकारले सहयोग गरे यही केही गर्ने उहाँले वताउनुभयो । पढेलेखेको त खासै छैन , दैनिक काम पाए गाउँमै वसेर गर्न मन छ ।
    कोरोना भाईरस (कोभिड १९) का कारण यस आर्थीक वर्षमा घोराही उपमहानगरपालिकाले कृषिमा आत्म निर्भर र रोजगारीलाइ प्राथमिकतामा राखेर वजेट वनाएर सार्बजनिक गरेको छ । स्थानिय स्तरमै रोजगारी सृजना गर्नका लागि कृषि र कृषिजन्य वस्तुमा जोड दिएको छ । सरकारले गरेको लकडाउनका कारण भारत र अन्य मुलुकवाट रोजगारी गुमाएर स्देश फर्कनेहरु धेरै छन् । उनीहरु अवको वाटो कसरी अगाडि वढाउने निश्चित गर्न सकेका छैनन । यसरी वेरोजगार भएका मनिसहरुको पहिचान गरि स्थानिय सरकारले काम अगाडि वढाउनुपर्ने देखिन्छ ।

    शनिबार, साउन २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation