• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

‘निरुको साइनो’ विमोचन


  •   शनिबार, साउन १०, २०७७ मा प्रकाशित
  • कामना डेली, बांके। पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार दोस्रो साइनो कृति ‘निरुको साइनो’ विमोचन भएको छ । प्रतिस्ठानले यस अघि विष्णु पादुकाको ‘साइनो’ कृति समेत  प्रकाशन गरिसकेको थियो।

    Advertisement

    भर्चुअल प्रविधिबाट विमोचन गरिएको कार्यक्रममा देश–विदेशका करिब १०० जनाजति साहित्यकारहरूको उपस्थिति रहेको थियो । साइनोकार निरन्जना चन्द निरु र पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले पुस्तकको आवरण देखाई गरिएको विमोचन कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा प्रगतिशील लेखक संघका वर्तमान अध्यक्ष प्रा.डा.जीवेन्द्रदेव गिरीले कविताको लघुतम विधाका रुपमा आएको साइनोको सृजना परम्परा एक वर्ष पुरा नहुँदै पूर्णिमाबाट दुईवटा साइनोका पुस्तक प्रकाशित हुनु अत्यन्त खुसीको कुरा रहेको बताए । उनले २४ अक्षरको तीन पङ्तिको संरचनामा कसिलो गरी भाव व्यक्त गरिने साइनो निकै लोकप्रिय विधाका रुपमा मौलाएको बताए । पुस्तकमाथि समीक्षात्मक टिप्पणी राख्दै समीक्षक ईश्वरीप्रसाद रिजालले ‘निरुको साइनो’ कृतिका विषवस्तुका साथै शक्ति र सीमामाथि प्रकाश पारेका थिए ।
    साइनो पहिलो पङ्क्तिमा सात अक्षर, दोस्रोमा आठ अक्षर र तेस्रोमा नौ अक्षर गरी जम्मा २४ अक्षरमा संरचित हुने कविता हो । यसको आरम्भ प्रा.छायादत्त न्यौपाने ‘बगर’ २०७६ साउन १६ गते पहिलो साइनो लेखेर गरेका थिए । कार्यक्रममा बोल्दै बगरले एक वर्षमै साइनोले अन्तर्राष्ट्रिय छवि बनाउनु ज्यादै महत्वपूर्ण कुरा भएको बताउनु भयो । साइनो अभियन्ता बालकुमार क्षेत्री, केशव ज्ञवाली, खेमलाल पोखरेल आदि वक्ताहरुले साइनोका सैद्धान्तिक र व्यवहारिक पक्षहरूमाथि चर्चा गर्दै सहभागिहरूले उठाएका जिज्ञासाहरूको सम्बोधन गरेका थिए । साइनोकार निरन्जना चन्दले आयोजक र सहभागीप्रति आभार व्यक्त गर्दै आफ्ना आधा दर्जन जति साइनो सुनाएकी थिइन् ।
    सँस्थाका कोषाध्यक्ष बद्री ढकालको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रमको सञ्चालन सचिव पुष्कर रिजालले गरेका थिए । कार्यक्रममा देश विदेशका साइनो सर्जकहरूका मिठा साइनोहरू समेत वाचन गरिएको थियो ।

    सहभागीहरुलाई धन्यवाद दिँदै पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले सहित्यका सबै विधाहरूको विकासलाई आफूहरुले उत्तिकै महत्व दिँदै आएको सन्दर्भमा विश्व साहित्यकै नवीनतम विधा साइनोका पहिलो र दोस्रो कृति आफूहरूले प्रकाशन गर्न पाउनु निकै गौरवको विषय रहेको र यसले ऐतिहासिक महत्व समेत राख्ने बताए ।

    शनिबार, साउन १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य
    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...