• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ७. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विश्व सम्पदा सूचीमा समावेश नभएसम्म विकास हुदैँन


  •   शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
  • मोहन पौडेल,परासी ः पश्चिम नवलपरासीको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल रामग्राम स्तुपलाई विश्व सम्पदा सूचीमा समावेश नगरेसम्मम विकासले तीव्रता नपाउने सरोकारवालाहले बताएका छन् । नेपाल सरकारले पहिलो प्राथमिकता दिएर यसलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्नुपर्नेमा जोड उनीहरुको जोड थियो ।विश्व पर्यटन दिवसको अवसरमा रामग्राम स्तुप उजैनीमा नेपाल पर्यटन पत्रकार महासङ्घ जिल्ला शाखा नवलपरासीले आज आयोजना गरेको “रामग्राम स्तुपको विकास र पर्यटन प्रवद्र्धनमा सरोकारवालाको भूमिका” विषयक अन्र्तक्रिया तथा नेपाल युवा परिषद्द्धारा आयोजित बृहत सरसफाई कार्यक्रमको समापनमा सहभागिले यस्तो बताएका हुन् ।रामग्राम नगरपालिकका प्रमुख नरेन्द्र गुप्ताले नगरपालिकाले स्तुपको देशविदेशमा प्रवद्र्धन गर्ने र स्तुप क्षेत्रभन्दा बाहिरको भागमा अन्य संरचनाहरु निमार्णमा जोड दिईरहेको बताउनुभयो ।यहाँको आवश्यक विकासका लागि स्थानीय सरकार प्रतिवद्ध भएर लागिरहेको बताउँदै नगर प्रमुख गुप्ताले आफू चीन, कोरिया लगायतका देशमा पुगेर रामग्रामको प्रचार गर्दै यहाँ भ्रमण गर्न निम्तो पनि दिने गरेको बताउनुभयो । लुम्बिनी विकास कोषले स्तुपको विकासका लागि गुरुयोजना बनाएर नगरपालिकालाई हस्तान्तरण गरेको बताउनुभयो । नगर प्रमुख गुप्ताले रामग्राम स्तुपमा अन्र्तराष्ट्रिय प्रर्दशनी आयोजना गर्ने र लगानी भित्राउने तयारी पनि भईरहेको जानकारी दिनुभयो ।नवलपरासी उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले रामग्राम स्तुपको तीव्र रुपमा विकास हुन विश्व सम्पदा सूचीमा समावेश हुनुपर्ने नै प्रमुख शर्त रहेको बताउनुभयो । लुम्बिनी विकास कोषले लुम्बिनीलाई केन्द्रमा राखेर विकास गर्दा यहाँसम्म बजेट आउन नसकेको भन्दै रामग्रामको लागि वर्षैेनी निश्चित बजेट विनियोजनको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाल पर्यटन पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नारायण भण्डारी र युवा परिषद्का संयोजक कृष्ण पाण्डेको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा बुद्ध धर्मका अनुयायी कुलबहादुर रानाले स्तुपको महत्वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रम अघि उजैनी चोकबाट रामग्राम स्तुपसम्म र स्तुप क्षेत्र परिसरमा युवा परिषदको नेतृत्वमा बृहत सरसफाई गरिएको थियो ।

    Advertisement

    शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा

    भर्खरै

    • १.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • २.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ३.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ४.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ७.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ८.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...