• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

देशमै पहिलोपटक प्युठानमा एचआईभी कार्यविधि लागु


  •   बिहिबार, साउन ०९, २०८२ मा प्रकाशित
  • प्युठान। प्युठान नगरपालिकाले एचआईभी संक्रमित र प्रभावित व्यक्तिहरूको जीवन सहज बनाउन देशमै पहिलोपटक विशेष कार्यविधि लागू गरेको छ।
    ‘एचआईभी संक्रमितलाई समानता, मानव अधिकार संरक्षण र जीविकोपार्जन सहयोगसम्बन्धी कार्यविधि, २०८२’ नाम दिइएको कार्यविधि नगर कार्यपालिकाको असार ३० गतेको बैठकबाट सर्वसम्मत पारित भई नगरप्रमुख विष्णु बहादुर योगीको प्रमाणीकरणपछि कार्यान्वयनमा आएको हो।
    कार्यविधिमा संक्रमित तथा प्रभावित व्यक्तिहरूको गरिमा, आत्मसम्मान, स्वास्थ्य सेवा, पोषण, स्वरोजगार, सीप विकास, छात्रवृत्ति, उपचार खर्च सहायता, गोपनीयता र सहभागितामूलक सेवा प्रवाहको व्यवस्था गरिएको छ। साथै, स्थानीय तहबाटै जनचेतना अभिवृद्धि र समावेशी कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
    नगरप्रमुख योगीले कुनै पनि नागरिकले लान्छना र विभेद भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यविधि ल्याइएको बताए। “सामाजिक न्याय र समावेशी नगर निर्माणतर्फको यो महत्वपूर्ण पाइला हो,” उनले भने।
    संक्रमितको संस्था प्युठान प्लसका कार्यक्रम संयोजक तपेन्द्र विकले कार्यविधिको स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता जनाए। “यसअघि हेटौंडा नगरपालिकाले एचआईभी एड्स सहयोगसम्बन्धी मापदण्ड बनाएर लागू गरेको थियो। तर, संक्रमितको समग्र जीवन सहज बनाउने कार्यविधि ल्याउनेमा प्युठान पहिलो हो,” उनले भने।
    प्युठानमा हाल १८ वर्षमुनिका ७ बालबालिकासहित १४२ जना एचआईभी संक्रमित छन्। तीमध्ये २० जना मात्रै औपचारिक रूपमा नगरपालिकामा पहिचान भएका छन्।
    विकका अनुसार संक्रमितमध्ये धेरैजसो भारतमा मौसमी श्रमिक वा सिकर्मी पेशामा संलग्न छन्। सामाजिक लान्छना र भेदभावका कारण उनीहरू खुला रूपमा व्यवसायमा संलग्न हुन सकेका छैनन्।
    प्युठान प्लसले हाल संक्रमित बालबालिकालाई मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ।

    Advertisement

    बिहिबार, साउन ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation