• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • ९. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • १०. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन


  •   बिहिबार, जेठ ३०, २०८२ मा प्रकाशित
  • गुल्मी । सरकारले २०८२÷८३ को बजेटमार्फत सुनचाँदी तथा हिरा–पत्थर जडित गरगहनामा लगाएको नयाँ कर संरचनाप्रति व्यवसायीहरूले गम्भीर आपत्ति जनाएका छन् । बिरोध स्वरुप सुनचाँदी व्यवसायी संघ गुल्मीले आफना जिल्ला भरका पसल बन्द गरे चाबी हातमा लिएर प्रर्दशन समेत गरेका छन् ।
    सुनचाँदी व्यवसायी संघ गुल्मीका अध्यक्ष रामबहादुर सुनार सहितका व्यवसायीहरुले जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै करको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।
    ज्ञापनपत्रमा भनिएको छ, सुनचाँदी नेपाली समाजको जन्मदेखि मृत्युसम्म गाँसिएको संस्कृति, परम्परा र सामाजिक मूल्य–मान्यताको अभिन्न हिस्सा हो । यो कुनै विलासिता होइन ।
    विवाह, पूजाआजा, संस्कार तथा दीर्घकालीन बचतका रूपमा सुनचाँदीको प्रयोग हुने चलनलाई दृष्टिगत गर्दै व्यवसायीहरूले त्यसमा गरिएको २ प्रतिशत विलासिता कर र हिरा–पत्थर जडित गहनामा गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (ख्ब्त्) लाई पूर्ण रूपमा अन्यायपूर्ण र अपारदर्शी भनेका छन् । उनीहरूका अनुसार, अघिल्लो वर्षसम्म १० लाख रुपैयाँभन्दा माथिको गरगहनामा मात्र लाग्दै आएको विलासिता करलाई यस वर्षदेखि मूल्यको सीमा तोक्नुबिनै सबै गहनामा लागू गरिएको छ ।
    जुन सिधै आम उपभोक्तामाथिको आर्थिक भार हो । यस कर संरचनाले नेपाली बजारमा गहना महँगिने पक्का छ ज्ञापनपत्रमा भनिएको छ भारतीय बजारको तुलनामा नेपालमा सुन झण्डै ८ हजार रुपैयाँ प्रतितोला महँगो पर्नेछ । यो असमानताले तस्करी, चोरी पैठारी र अवैध कारोबारलाई प्रोत्साहन गर्ने गम्भीर खतरा रहेको उनीहरूको भनाइ छ । सुनचाँदीको कारोबारमा फिर्ता विक्री (द्यगथ द्यबअप) प्रणालीले बजारमा उपभोक्ताको विश्वास कायम राख्ने भूमिका खेल्दै आएको छ। तर नयाँ कर संरचनाले विक्री मूल्य र खरिद मूल्यबीचको सन्तुलन बिगार्ने हुँदा सो प्रणाली नै संकटमा पर्ने व्यवसायीहरूको चिन्ता छ ।
    सुनको मूल्य आफैँमा ऐतिहासिक उचाइमा पुगिसकेको अवस्थामा थप कर वृद्धिले बजारमा अझ गहिरो मन्दी ल्याउने, त्यसको प्रत्यक्ष असर रोजगार, उत्पादन र आर्थिक चक्रमा पर्ने व्यवसायीहरूले बताएका छन् ।

    Advertisement

    बिहिबार, जेठ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    भर्खरै

    • १.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • २.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ३.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ४.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ५.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ६.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ७.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ८.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation