• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ६. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित


  •   शनिबार, जेठ ०४, २०८२ मा प्रकाशित
  • कपिलवस्तु। लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ। कपिलवस्तुको तौलिहवामा सम्पन्न विशेष साधारणसभाले उपाध्यक्ष विनयराज भण्डारीको प्रस्तावमा सर्वसम्मत रुपमा अविश्वास प्रस्ताव पारित गरेको हो। नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधिको उपस्थितिमा भएको मत विभाजनमा कुल ३८ जना प्रतिनिधिले प्रस्तावको पक्षमा मत दिएका थिए। संघमा कुल ४१ जना प्रतिनिधि रहे पनि एक जनाको निधन भइसकेको, एक जना विदेशमा रहेको र अध्यक्ष गुरुङ स्वयं अनुपस्थित रहेको जानकारी दिइएको छ। अविश्वास प्रस्ताव पारित भएसँगै कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष भण्डारीले लिएका छन्। उनले विधानअनुसारको नयाँ अधिवेशन आव्हान गर्ने तयारी गरेको बताएका छन्।
    गएको चैत २२ गते उपाध्यक्ष भण्डारीको प्रस्तावमा ३१ जना प्रतिनिधिको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। क्यानलाई जानकारी दिइएपछि जेठ ३ गते विशेष साधारणसभा आह्वान गरिएको थियो। यद्यपि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रक्रिया विवादास्पद भएको भन्दै सभा स्थगन गर्न निर्देशन दिएको थियो। तर, क्यान अध्यक्ष चतुर बहादुर चन्दले प्रदेश उपाध्यक्षको नाममा पत्र काट्दै विशेष साधारणसभा सञ्चालन गर्न निर्देशन दिएका थिए। कार्यवाहक अध्यक्ष भण्डारीले अध्यक्ष गुरुङले संघको विधानविपरीत एकल निर्णय गर्दै आएको आरोप लगाए। कोषाध्यक्षको सहभागिता विना सचिवसँग मिलेर खाता सञ्चालन गर्नुका साथै जिल्लाहरूसँग समन्वय नगरेको, प्रतियोगिता सञ्चालन र स्रोत व्यवस्थापनमा उदासीन रहेको आरोप समेत लगाइएको छ।
    कार्यक्रममा पूर्व मन्त्री तथा संघीय सांसद सुरेन्द्रराज आचार्यले लोकतान्त्रिक अभ्यास र विधानअनुसारको निर्णयले क्रिकेटको विकासमा टेवा पुग्ने बताए। प्रदेशसभा सदस्य सुधाकर पाण्डेय, नगर प्रमुख सुदीप पौडेललगायतले विधानअनुसार निर्णय गर्नु सकारात्मक कदम भएको प्रतिक्रिया दिए। कपिलवस्तु नगरपालिकामा रहेको मैदान व्यवस्थापनका लागि सांसद आचार्यले चार करोड रुपैयाँको बजेट व्यवस्थापन गरेको जानकारी नगर प्रमुख पौडेलले दिएका थिए।
    कार्यक्रममा प्रतिनिधिलाई बदनाम हुने गरी भ्रम फैलाउने काम गलत भएको भन्दै क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैया, रुपन्देही क्रिकेट संघ अध्यक्ष हरिबहादुर थापा, पूर्व केन्द्रीय सदस्य शुनिल सिंह हमाल, प्रदेश सचिव कैलाश रोक्का मगरलगायतले आपत्ति जनाएका थिए।
    कपिलवस्तु क्रिकेट संघ अध्यक्ष प्रकाश गैरेले विशेष साधारणसभाले क्रिकेटको हितमा निर्णय लिने विश्वास व्यक्त गरे।

    Advertisement

    शनिबार, जेठ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    भर्खरै

    • १.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • २.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ३.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ५.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ६.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ७.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ८.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation