• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

गुल्मीको गर्जुरामा वर पिपल र स्वामीको विधिवत विवाह


  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
  • गुल्मी । अहिलेको पुस्तालाई सुन्दा अचम्म लाग्न सक्छ वृक्षको पनि बिहे गरिन्छ भनेर । तर यो निकै पुरानो चलन थियो । 
    पछिल्लो समय यस्तो परम्परा हराउदै पनि गएको थियो। तर गुल्मी  जिल्लामा त्रिवृक्षको विवाह गरिएको छ । गुल्मीमा वरपिपल, स्वामीको विधिपुर्वक पुजा तथा विवाह गरिएको छ । जिल्ला तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीले गर्जुरा पार्कमा भव्यताका साथ पुजा तथा विवाह कार्यक्रम गरिएको हो। समितिका पदाथिकारीले ०७० सालमा रोपर्ण गरेको वर पिपल बिस्तारै बढदै गएपछि त्यसको संरक्षण स्वरुप चौपारी निर्माण गरेर विधिवत पुजा गरिएको छ । वर पिपललाई विधिवत पुजा गरेपछि त्यसको काट्न नहुने लगायतका मान्यता रहि आएको छ । पछिल्लो समय गाउँबस्तीमा बर पिपल लगायतका धार्मिक आस्था जोडिएका वृक्षहरु लोभ हुँदै गएकाले त्यसको संरक्षणका लागि विवाह र पुजा कार्यक्रम गरिएको तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीका अध्यक्ष धनबहादुर रानाले बताउनुभयो । विष्णु भगवानको पिपल,बर्माको अवातर वर मानिन्छन्।
       उनीहरु बीचमा विवाह हुने गर्दछ । विवाहको साँची अर्थात् लोकान्तिका रुपमा महेश्वर भगवानको अवतारका रुपमा स्वामीलाई पुजन गरिने प्रचलन छ । लोभउन्मुख चौपारीको संरक्षणका लागि जिल्ला तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीले गर्जुरामा साढे ६ लाखको लगानीमा चौपारी निर्माण गरेको छ । चौपारी निर्माणको लागि रेसुङ्गा नगरपालिकाले ९८ हजार ५ सय ३४ र गुल्मी उद्योग वाणिज्य संघले २५ हजार आर्थिक सहयोग गरेका छन् ।
        चौपारीको लागि बाँकी आवश्यक रकम संस्थाका विभिन्न व्यक्तिको आर्थिक सहयोगमा निर्माण गरिएको हो । रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले चौपारीको उद्धघाटन गर्नुभएको थियो । नगरप्रमुख पन्थीले चौपारी निर्माण र पुजाको कर्म अत्यन्तै अनुकरण कार्यको सुरुवात भएको बताउनुभयो  । उहाँले पहलकदमी संघलाई धन्यबाद दिदैं काम सानो भएपनि समाजमा ठूलो सन्देश प्रवाह गरेको बताउनुभयो  । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको महिमा र महत्वलाई उजागर गरी पर्यटन प्रर्वद्धनमा थप टेवा पुगेको नगरप्रमुख पन्थीको भनाइ छ ।  २०६९ सालमा स्थापना भएको संंघ जिल्लाका सामाजिक कार्यक्रमा सरिक हुदैँ आएको छ । जिल्ला तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीले चौपारी निर्माणदेखि अन्य कार्यमा सहयोग गर्ने सहयोगदातालाई सम्मान समेत गरिएको छ । २०६९ सालमा तदर्थ समिति हुदैँ स्थापना भएको उक्त संस्थाले विपत्ति तथा धार्मिक कार्यमा समयमा खाद्यान्न र फलफूुल वितरण गरिएको संघका अध्यक्ष रानाले बताउनुभयो  । उनले फलफूल संघले विभिन्न समयमा गरेका सामाजिक कार्यले समुदायमा परिवर्तन समाजसेवाको दियो छरिरहेको बताउनुभयो  ।  हिन्दु धर्म ऐतिहासिक परम्परामा आधारित भएर त्रिवृक्षको संरक्षणको लागि वृक्षको पुजन गरिएको पण्डित घनश्याम आर्चायले बताउनुभयो । पण्डित आर्चायका अनुसार मानिस प्रकृति पुजक र भगवान्को आस्थामा धार्मिक कार्य गर्ने गर्दछन् । मानव जीवनमा आउने प्राकृति विपत्ति र मान्छेको रक्षाका लागि पनि धार्मिक विश्वास अनुरुप पुजा गरिएको उहाँले बताउनुभयो  ।
      पछिल्लो सार्वजनिक स्थलमा जथाभावीसडक विस्तारका क्रममा सयौं वर्ष पुराना बरपीपलका रूख नष्ट हुँदै गएका छन् । त्यसको संरक्षण स्वरुप गुल्मीमा बर पीपलका रूख रोपर्ण गरेर बिधिवत रुपमा चौपारी निर्माण गरिएको छ । अन्य सयौं रूखबाट प्राप्त हुने अक्सिजनको मात्रा पीपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सक बताउँछन । जरा धेरै टाढासम्म फैलने भएकाले बाढी पहिरो नियन्त्रणमा यस्ता ठुला रुखहरुको महत्वपुर्ण सहयोग पुराएका हुन्छन् । अदूरदर्शी विकास र जलवायु परिवर्तनको असरले सुक्खा क्षेत्र बढ्दै छ । पोखरी तालसँगै सिमसार क्षेत्र संकटमा छ । चौपारीमा बसेर स्वच्छ हावा लिने, विश्राम गर्ने परम्परा अहिले हराउँदै गएको छ गाउँमा मानिसहरुले धर्म कमाउन पोखरी खन्थे र वल पीपल रोप्थे छ । अघिल्लो पुस्ताले पुण्य हुने भन्दै सार्वजनिक स्थानमा बरपीपल रोपेर चौतारी बनाउने चलन थियो ।
        पुराना रूखहरू नष्ट हुँदै जाने र नयाँ रोप्न कोही पनि अग्रसर नभएपछि गाउँमा बरपीपलका रूख देखिन छोडेका छन् । गुल्मीमा सड्क बिस्तारको क्रममा धेरै ठाउँमा बरपीपलका पुराना रूख नष्ट गर्दै सडक निर्माण गरिएका छन् । 

    Advertisement

    मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...