• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ३. भान्साबाट देश चिनाउने युवराजको सपना

  • ४. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ५. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ६. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ७. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ८. जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

  • ९. बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

  • १०. बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन


  •   सोमबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
  • प्यूठान ।प्युठान झिमरुक गाउँपालिका-६ दहखोला निवासी स्रष्टा भोजु गिरीद्वारा रचित धार्मिक कृति ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ सोमवार स्वर्गद्वारी आश्रममा विमोचन गरिएको छ। धार्मिक र सांस्कृतिक वातावरणमा स्वर्गद्वारी मन्दिर (शक्तिपीठ) का स्वामी दत्तानन्द गिरीले कृतिको विमोचन गरे।
    कार्यक्रममा समालोचक गेहराज थापा, साहित्यकार मधु ढुंगाना लगायतले कृतिको महत्वबारे विचार व्यक्त गरे।कार्यक्रममा स्वर्गद्वारीका आध्यात्मिक मूल्य, सांस्कृतिक योगदान र यस पुस्तकले धार्मिक चेतनाको प्रसारमा पुर्याउने योगदानबारे विस्तृत चर्चा गरिएको थियो।समाजमा भैरहेको विकृति, विसंगति र नकारात्मक भाव फैलिएकोले स्वर्गद्वारी महाप्रभुका उपदेशको परिपालना बाटै समाजको सभ्यता संकृति र पर्यटनको बिकास गर्न सकिने भाव सहित लेखिएको यो कृति सबै पाठकको लागि फलदायी हुने समालोचकहरुको भनाइ छ। यसमा रहेका तीस वटा विषयबस्तुले स्पष्ट नैतिक शिक्षाको स्पष्ट ब्याख्या गरेको छ । कृतिमा नैतिक शिक्षाको महत्त्व उल्लेख गरिएको छ । कार्यक्रमको अध्यक्षता साहित्य परिषद्, प्यूठानकी अध्यक्ष बिमला खनालले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा स्वामी दत्तानन्द गिरी उपस्थित हुनुहुन्थ्यो। स्वागत मन्तव्य परिषद्का सहसचिव सुमन सुवेदीले गर्नुभयो।
    कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन उपाध्यक्ष ध्रुव गिरीले गर्नुभएको थियो।कार्यक्रममा संस्कृत वेद पाठशालाका बटुकहरुले कविता बाचन गर्नुभएको थियो ।
    लेखक भोजु गिरीको पहिलो कृति हो । गिरी लामो समय शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो । उहाँ झिमरुक गाउँपालिका-६ दहखोलाको स्थायी बासी हुनुहुन्छ । उहाँका एक छोरा एक छोरी रहेका छन् । एक श्रीमती गिता गिरीको आत्मघाती क्यान्सर रोगबाट पीडित हुँदै गर्दा उहाँ यहि जेठ ७ गते परलोक हुनुभएको भएको छ । उहाँ स्थायी शिक्षिका हुनुहुन्थ्यो ।

    Advertisement

    सोमबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ३.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ४.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ५.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार

    • ६.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    भर्खरै

    • १.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • २.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ३.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • ४.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ५.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ६.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ७.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    • ८.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation