• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ३. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ४. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • ५. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ६. पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

  • ७. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ८. गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

  • ९. ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

  • १०. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता


  •   सोमबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
  • प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका–५ ठुलाबेसीमा आयोजित दशैं–तिहार विशेष खेलकुद तथा साँस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको छ। ठुलाबेसी सामुदायिक विकास मञ्चको आयोजनामा कात्तिक १ देखि ३ गतेसम्म सञ्चालन भएको तीनदिने कार्यक्रममा खेलकुदसँगै सांस्कृतिक प्रस्तुतिहरू पनि गरिएका थिए।
    खुला वडा स्तरीय पुरुष भलिबलतर्फ एलिसा मोटर पार्ट्स रोल्पाले उपाधि जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ। १८ टोली सहभागी उक्त प्रतियोगितामा डी.डी.वाई.सी. बागलुङ उपविजेता बनेको छ। यस्तै, तेस्रो स्थान मदाने भलिबल गुल्मी र चौथो आकृति निर्माण सेवा सरुमारानी प्यूठानले हासिल गरेका छन्।
    विजयी टोलीहरूले नगद, ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान प्राप्त गरेका छन्। साथै उत्कृष्ट तीन खेलाडीलाई ज्ञान ज्योति कलेज, दाङमा कक्षा १२ सम्म नि:शुल्क अध्ययन गर्ने अवसर प्रदान गरिएको आयोजकले जनाएको छ।
    कार्यक्रममा भलिबलसँगै नृत्य, कुर्सी दौड, चम्चा दौड जस्ता मनोरञ्जनात्मक प्रतियोगिता र राष्ट्रिय स्तरका कलाकारहरूको आकर्षक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।

    Advertisement

    सोमबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई
    प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने
    सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल
    गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु
    गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश
    गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ३.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ४.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • ५.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ६.
      पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न

    भर्खरै

    • १.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • २.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    • ३.
      ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

    • ४.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ५.
      संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

    • ६.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

    • ७.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    • ८.
      ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation