• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

भूमि आयोग गुल्मीका अध्यक्ष सुनारले गरे पदभार


  •   सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
  • गुल्मी । राष्ट्रिय भूमि आयोग गुल्मी जिल्ला अध्यक्ष कृष्ण सुनारले पदभार गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा एक कार्यक्रमका बीच नवनियुक्त अध्यक्ष सुनारले पदभार ग्रहण गरेका हुन्।
     आयोगको जिल्ला सदस्यहरुमा अरु तीन जना सदस्यहरु रहने व्यवस्था भएपनि नियुक्ति नभएकाले जिल्ला अध्यक्ष सुनारले मात्रै पदभार गरेका हुन् । पदभार ग्रहण गर्दै भूमि आयोग गुल्मीका अध्यक्ष सुनारले जिल्लाभर रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको समस्या हल गर्नमा आफूहरु लाग्ने बताए । उनले भूमि समस्या समाधानका लागि गठन भएको भूमि आयोगले जिल्लामा देखिएका समस्या समाधानमा सबैको सहयोग अपरिहार्य रहेको बताए । भूमिहीन समस्या समाधानका लागि कुनै राजनीतिक आग्रह र पूर्वाग्रह नराखी सबैको साझा भएर काम गर्ने अध्यक्ष सुनारले प्रतिवद्धता गरे । नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले भूमि सम्बन्धी जगडिएर बसेको समस्या अहिलेको समितिले समधान गर्ने गरि काम गर्न आग्रह गरे ।    अहिलेको आयोगले वास्ताबिक भूमिहीन समस्या पहिचान गरेर सबैको सल्लाह सुझाव लिएर  काम गर्नुपर्ने बताए ।
       उनले भूमिको समस्या कुनै राजनीतिक दल विशेषको नर्भइ सबैको साझा समस्या रहेको उल्लेख गरे । नवनियुक्त अध्यक्ष सुनारलाई बधाई तथा शुभकामना दिदंै नेपाली कांग्रेस गुल्मीका सभापति तथा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले भूमिहिन दलित, भूमिहिन सुकम्बासी र अव्यवस्थित बसोबासीको समस्या वषौंदेखि रहि आएको बताए । उनले सरकारले भूमिहीनको समस्या समधानका लागि पुनः भुमि आयोग गठन गरेकाले अब फेरी आयोग गठन नहुनेगरी भूमि समस्या स्थायी रूपमा समाधान गर्न आग्रह गरे। अहिले गठन भएको आयोगले नतिजा आउने गरि काम गर्नुपर्नेमा नगरप्रमुख पन्थीले जोड दिए।
       जिल्लामा यस अघि गठित भूमि आयोगले २ हजार ७१६ भूमिहिन दलित, भूमिहिन सुकम्बासी र अव्यवस्थित बसोबासीहरूले जग्गाको लागि विवरण सङकलन गरिसकेको छ । राष्ट्रिय भूमि आयोग गुल्मी जिल्ला पूर्वअध्यक्ष राममल्ल ठकुरीका अनुसार जिल्लामा भूमिहीन दलित ३०८, भूमिहीन सुकुम्बासी २६१ र अव्यवस्थित बसोबासी २ हजार १४७ रहेका छन् । हालसम्म २ हजार ११४ जनालाई निस्सा वितरण गरिएको छ । २०५५ सालमा गठन भएको आयोगले केहीलाई लालपुर्जा वितरण गरेको थियो ।
        वितरण गरिएका अधुरा÷अपुरा ७०७ जनाको नापी र मालपोत कार्यालयमा कुनै विवरण फेला नपरेको उनले बताए । अधुरा÷अपुरा मध्येका २४० जनाले भूमि आयोग गुल्मीमा निवेदन दिइसकेका छन्।
       उनले जिल्लाको मुसिकोट नगरपालिका,चन्द्रकोट र रुरुक्षेत्र गाउँपालिकामा जग्गा नापीको काम भईसकेको बताए । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी गठन भएको भूमि आयोगले पछिल्लो समयमा विभिन्न ठाउँमा लालपूर्जा वितरण थालेको थियो ।
        तर, सरकार परिवर्तन भएलगत्तै भुमी आयोग मन्त्रिपरिषद् बैठकले खारेज गरेको थियो । स्थानीय तहहरुबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको आवेदन लिने, त्यसको प्रमाणीकरण गर्ने र नापी नक्सामा पठाउने काम सुरु भएको थियो ।
       तर सरकार परिवर्तन भएलगत्तै भुमी आयोग मन्त्रिपरिषद् बैठकले खारेज गरेको थियो ।

    Advertisement

    सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी
    सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation