• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

गुल्मीमा मौरीपालन सम्बन्धी आधारभूत तालिम प्रदान


  •   बुधबार, पुष १७, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा मौरी पालन व्यवसायलाई बृद्धि गर्न आधारभूत मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीको आयोजनामा तीन दिनसम्म कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको हो ।
         गुल्मी जिल्लाका विभिन्न स्थानमा व्यवसायीक रुपमै मौरी पालन सुरु गरेका कृषकलाई विज्ञ व्यक्तिहरुको सहभागितामा तालिम प्रदान गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका कृषि प्रसार अधिकृत शिवप्रसाद बञ्जाडेले बताए । मौरी पालन गर्दा हुने फाइदा, चुनौती, लगायतका विषयमा कृषकलाई तालिम प्रदान गरिएको थियो।
       तालिमले कृषकलाई मेहनत गरे सफल भइदो रहेछ भन्ने उर्जा प्रदान गरेको तालिका सहभागि राधा पोखरेलले बताइन । उनले यस तालिमले मौरी पालमा उत्साह जागेको बताइन ।
         जिल्लामा व्यवसायीक रुपमा मौरी पालनमा सुरुवात गर्दै गरेका २२ जना कृषकलाई तालिम प्रदान गरिएको थियो । तालिमबाट व्यवसायीक रुपमा प्रयास बन्ने आट आएको तालिका सहभागी कमल थापाले बताए । यस्ता तालिमबाट मौरीका घार बृद्धि गर्नका निम्ति पनि प्रेरण जागेको उनले बताए । दिनसम्म चलेको तालिममा मौरी पालनका विभिन्न जानकारी मुलक विषय वस्तुसँग प्राटिकल विधिको बारेमा जानकारी दिइएको थियो ।
        कृषकलाई मौरी व्यवस्थापन कसरी गर्ने, रोगहरुको निराकरण कसरी गर्ने, मौरीलाई आहार कम भएको खण्डमा कसरी व्यवस्थापन गर्ने प्राविधिक विषयमा कृषकलाई तालिम प्रदान गरिएको कृषि प्रसार अधिकृत बञ्जाडेले बताए । तालिमको समापन कार्यक्रममा प्रधानमन्धी कृषि आधुनिकि करण परियोजना गुल्मीका प्रमुख गंगाकुमारी पोखरेलले अरु व्यवसायभ भन्दा मौरी पालन व्यवसाय सजिलो रहेकाले तालिममा सिकेका उपलब्धीलाई व्यवहारमा लागु गर्न आग्रह गरिन । उनले स्वच्छ हावापानी जीवन यापको लागि मौरी पालन आवश्यक रहेको बताइन । तालिमबाट मौरी पालन गरेका कृषहरुलाई आधारभूत ज्ञान प्राप्तीसँगै मौरी पालनमा आकर्षण र उत्पादन बढाउने प्रमुख उदेश्यले तालिम प्रदान गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताए ।
       गुल्मी जिल्लालाई मह उत्पादनको जिल्ला रुपमा बिस्तार गर्न कृषि ज्ञानकेन्द्रले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । जसले गर्दा जिल्लामा मह उत्पादन गर्ने कृष र उत्पादन बढदै गएको छ ।गुल्मी जिल्लाबाट उत्पादित मह अनेत्र जिल्लामा बेचेर करिब २९ लाख रुपैयाँ आन्दानी हुने गरेको छ । जिल्ला भर हाल ४ हजार ५ सय जना मौरी पालन गर्ने कृषक रहेका छन् ।
         जसमध्ये आधुनिक घार ३ हजार ६३६ वटा रहेका छन् । परम्परागत घार २ सय ८९ वटा रहेका छन् । जिल्लामा वार्षिक १० लशमलव ५९ मेटन मह उत्पादन हुने गरेको छ ।

    Advertisement

    बुधबार, पुष १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation