• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • १०. चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

बोटे माझी समुदायका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान


  •   आइतबार, साउन १३, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–५ बम्घास बोटेगाउँमा रहेको लक्ष्मी आधारभूत विद्यालयमा शैक्षिक सामाग्र वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले उक्त विद्यालयमा कक्षा १ देखि ६ सम्मका अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
    शहिद मनोज, झपेन्द्र, सुरेन्द्रको स्मृति सप्ताह व्यापी कार्यक्रमको अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम लगायतले बाटे माझी समुदायका ८९ जना विद्यार्थीहरुका लागि स्कुल झोला र शैक्षिक सामाग्रीहरु प्रदान गरेका हुन् । सिमान्तकृत समुदायका विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयमै आएर शैक्षिक सामाग्री प्रदान गरेकोमा विद्यालयका प्रधानाध्यापक मनकला पन्थले आभार प्रर्कट गरनुभयो । लक्ष्मी आधारभूत विद्यालयमा माझी समुदायका विद्यार्थीहरुले पठनपाठन गर्दै आएका छन् । विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्दै गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले सिमान्तकृत समुदायमा आएर सहयोग गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।
    उहाँले यस्तो खाले सहयोगले यो समुदायका नागरिलाई माथी उठान सकिने बताउनुभयो  ।  यो समुदायको जीवन स्तरमा परिवर्तन ल्याउन पछिल्लो समय धेरै प्रयास भइरहेका छन् । सबै क्षेत्रले यसरी सहयोग गरेमा बोटे माझी समुदायका बालबालिकाहरुमा  परिवर्तन आउने रूरूक्षेत्र गाउँपालिकाका पूर्व उपाध्यक्ष लक्ष्मी पन्थले बताउनुभयो ।    कुनै पनि दिवस मनाउने क्रममा समाजमा रचनात्मक तरिकाले मनाउदा सानो भएपनि उदाहरणिय काम हुने गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो  । सबै क्षेत्रको सहयोगले यहाँका बालबालिकाहरुमाा पढनु पर्छ भन्ने बानिको विकास गर्न सकिने शर्माले बताउनुभयो ।
    विद्यार्थीहरुको पठन पाठनका लागि सानो सहयोगले दैनिकी सहज होस भनेर मृति सप्ताहलाई रचनात्मक तरिकाले कार्यक्रम राखिएको  निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिमलाल खनालले बताउनुभयो  । यस संगठनमा रहेका सदस्यहरुबाट थोरै थोरै रकम संकलन गरेर सामाजिक उत्तरदायित्व स्वरुप सहयोग गरिएको खनालको भनाइ छ ।  कर्मचारी संगठनले विभिन्न क्षेत्रसँगै  जिल्लामा दैवीप्रकोपहरुमा पनि सहयोग गर्दै आएका छन् । कर्मचारी नागरिकको सेवासँगै सामाजिक उत्तरदायित्वमा पनि बहन गर्छन भन्ने सन्देश प्रवाह गर्दै आएको अध्यक्ष खनालले बताउनुभयो ।  शहिद मनोज, झपेन्द्र, सुरेन्द्रको विभिन्न समयमा कर्मचारी हक हितको लागि भलेको आन्दोलनको क्रममा मृत्यु भएको थियो ।   स्मृतिको अवसरमा साताव्यापी विभिन्न रचनात्मक कार्यक्रम हुने गरेका छन् ।   माझी जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो ।  माझी जाति छुट्टै भाषा, धर्म, संस्कार–संस्कृति, परम्परा भएका आदिवासि जनजाति हुन् । यो समुदायका बालवालिकाहरु अझै पनि विद्याय जान मान्दैनन ।उनिहरुको पढाइमा सहजता ल्याउनका लागि कर्मचारीले सानो प्रयास गरेका हुन् । यो कार्यको सरोकारवालाहरुबाट प्रशंसा गरिएको थियो ।
    कार्यक्रममा स्थानीय वडाका जनप्रतिनिधि, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    आइतबार, साउन १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...