• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

रेसुङ्गा नगरलाई ‘हरित सहर’ घोषणा गरिने


  •   आइतबार, असार १०, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले ‘हरित सहर’ घोषणा गर्ने भएको छ । आर्थिक वर्ष ०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरप्रमुख खिलध्वज पन्थीले नगरलाई ‘हरित सहर’ घोषणा गरेर दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने नीति प्रस्तुत गरेका छन् ।
        त्यस्तै नगरक्षेत्र भित्र अनुत्पादक रुखहरु हटाई वरपिपल, स्वामी जस्ता ऐतिहासिक रुखहरु र उत्पादनमुखी रुख, काठ, फलफूल तथा जडीबुटीहरु रोपण र संरक्षण गरिने नीति लिएको छ। ‘उज्यालो सहर जनताको रहर’ भन्ने नारालाई साकार तुल्याउन नगरपालिका भित्रका बजारक्षेत्रमा हाई माष्ट लाइट र स्मार्ट लाइट जडान गरिने नीति लिएको छ ।
        नगरको सम्मुन्नतिका लागि विश्व बैंक, एसियाली विकास बैंक लगायतका अन्य दातृ तथा साझेदार निकायसँगको समन्वयमा विकास निर्माणको कार्य अगाडी बढाइने नगरपालिकाको नीति कार्यक्रम रहेको छ । ‘स्वाच्छ नगर स्वस्थ नागरिक’ भन्ने मूल नाराका साथ नगरपालिकाका प्रत्येक घरमा संभव भएसम्म कम्तिमा दुईवटा फलफूल तथा सौन्दर्यीकरणका विरुवा रोप्ने कार्यलाई अभियानको रुपमा सञ्चालन हुने भएको छ ।
       ‘नागरिकसँग मेयर कार्यक्रम’ मार्फत नगरपालिकाका सबै वडाहरुमा पुगी सेवा प्रवाह, सवकास निर्माण लगायतका विषयहरुमा नागरिकसँग समय–समयमा साक्षात्कार गरिने कार्यलाई निरन्तरता दिइने नीति प्रस्तुत भएको छ । रेसुङ्गाको धार्मिक महत्वलाई प्रर्वद्धन गर्न भारतको अयोध्या र गोरखपुरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गरिने भएको छ ।
        कक्षा ८ भन्दा माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीलाई पढाइसँगसँगै सीपसँग जोड्न पहल गरिने भएको छ । ‘आमासँग उपमेयर कार्यक्रम’ मार्फत गर्वभती महिला लक्षित विभिन्न सूचना र सन्देशमूलक कार्यक्रम सञ्चालन गरिने नीति नगरपालिकाले लिएको छ । गर्वभती महिलालाई सुत्केरी सेवा लिनकाृ लागि एकोहोरो यातायात खर्च उपलब्ध गराउन नीति नगरपालिकाले लिएको छ । त्यस्तै किसानसँग नगरपालिका कार्यक्रम सञ्चालन गरिने भएको छ ।
        व्यवसायिक कृषि तथा पशुपालन गर्ने किसानहरुमध्येबाट उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने भएको हो । ‘मेयरसँग रोजगार’ कार्यक्रम सञ्चालन हुने भएको छ । युवा स्वरोजगार कार्यक्रमलाई व्यवस्थित र थप प्रभावकारी बनाउदै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित गरिने भएको छ। नगरभित्र रहेका लोपोन्मुख भाषा, भेषभूषा, संस्कृति र परम्पराहरुको जगेर्ना र प्रवद्र्धन गर्नका दागि विशेष कार्यक्रमहरु सञ्चालन गरिने नीति लिएको छ ।
       त्यस्तै रेसुङ्गाको पर्यटन प्रवद्र्धनका लागि पर्यटन दुत नियुक्त गरिने भएको छ । एक वडा एक खेल मैदान वा कभर्डहल निर्माण कार्यलाई निरन्तरता दिइने भएको छ । पर्यटनलाई बढवा दिन रेसुङ्गा क्षेत्रमा स्काई साइकिलिङ्ग, जीपलाइन, घोडचडी जस्ता साहसिक खेलहरु सञ्चालन गरिने भएको छ ।   

    Advertisement

    आइतबार, असार १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    भर्खरै

    • १.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • २.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ६.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ७.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ८.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation