• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

तम्घास बजार सरसफाई अभियानमा जुटे पूर्व मुख्य सचिव पौडेल


  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
  • गुल्मी । वागमति सरसफाई अभियान शुरु गरेर राष्ट्रिय सन्देश प्रवाह गरेका नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेलले गृह जिल्लामा पनि अभियान शुरु गरेका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा नागरिक समाजको अगुवाईमा पौडेलले जिल्ला वासीलाई सरसफाई गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्न अभियान शुरु गरेका छन् ।
    स्वच्छ जीवन, स्वच्छ वातावरण भन्ने मान्यतालाई स्थापीत गर्न नागरिक समाजको अगुवाई र जिल्ला स्थित विभिन्न संघ संस्था नागरिकको सक्रियतामा सरसफाई अभियान शुरु गरिएको हो । सरसफाई अभियान शुरु गर्नु पूर्व पौडेल उपस्थित नागरिकलाई सरसफाई गर्नेछु भनेर सपथ समेत गराएका थिए ।
    अभियानको शुरु गर्दै पूर्व मख्य सचिव पौडेलले सरसफाई मानिसको जीवनको महत्वपूर्ण कार्य रहेकाले आफनो टोल समाज सरसफाई गर्नु सबैको दायित्व रहेको बताए । वागमति सरसफाई अभियान शुरु भएलगत्तै देशभर स्वतस्फूर्त सरसफाई अभियानहरु शुरु भएको पौडेलले बताए ।
    वागमति सरसफाई अभियानमा १५ लाख नागरिकले सहभागिता जनाएको उनले बताए । वागमति सरसफाई अभियानले पछिल्लो समय सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्तिमा कमि आएको पौडेलले बताए ।
    २० हजार मेट्रिक टन फोहोर वागमतिबाट फाहिर फालिएको उनले बताए ।  जिम्मेबार नागरिकले आफनो दायित्व पुरा गर्न सरसफाईमा जुट्नुपर्ने उहाँको तर्क छ ।
    अभियान शुरु भएसँगै अब जिल्लामा हप्ताको कुनै दिन तोकेर नियमित रुपमा सरसफाई अभियान चलाइने भएको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सरसफाई भनेको व्यक्तिगत तहबाट सुरु हुने विषय भएकाले सरसफाई गर्न सबै नागरिकको कर्तव्य र जिम्मेवारी भएको बताए ।
    मानिस राम्रो बन्न घर टोल समाज सफा हुनुपर्ने पन्थीले बताए । मानिसहरुमा नकरात्मक सोच बढेकाले नगरपालिकाले सरसफाई अभियान चलाए पनि पूर्ण रुपमा सरसफाई गर्न नसकिएको नगरप्रमुख पन्थीले बताए ।
    तम्घास बजार क्षेत्रमा घरको नालीको पानी खोलामा फल्ने प्रचल रहेको छ । जसले गर्दा बजार क्षेत्रका खोलाहरुमा फोहोर रहेको छ।
    अहिले तम्घास बजारको सरसफाईको जिम्मा नगर विकास तथा वातावरण संस्थाले गर्दै आएको छ । बजारबाट अहिले दैनिक ७ ट्याक्टर बढी फोहोर संकलन हुने गरेको छ ।
    त्यो बाहेक सार्वजनिक स्थलहरु अझै पनि फोहोर गर्ने प्रवृत्ति हटेको छैन्् । बजारको फोहोरलाई तम्घासकै बस्ती नजिकै फाल्ने गर्नाले नागरिकलाई समस्या हुँदै आएको छ ।
    बजारको फोहो कुइने नकुने फोहोर एकै ठाउँमा भद्रगोल तरिकाले फालिदै आएको छ । अभियान शुरु गरिएको अवसरमा गुल्मी अस्पताल वरपर देखी प्रशासन हँुदै चिदिचौरसम्म सरसफाई गरिएको थियो ।
    जिल्लामा सरसफाईको अवस्था राम्रो भए पनि पछिल्लो समय भने नागरिक स्तरबाट सरसफाई गर्नुपर्छ भन्ने भावना बिर्सिदै गएका छन् । जसले गर्दा सार्वजनिक स्थान फोहोरे फाल्ने प्रवृत्ति हटेको छैन् ।
    गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सरसफाई गर्न पछिल्लो समयमा नागरिकहरु जागरुक भएको पाइदैन् । अभियान शुरु भएसँगै गुल्मी अस्पताल वरपर देखी प्रशासन हँुदै चिदिचौरसम्म सरसफाई गरिएको थियो ।
    जिल्लामा सरसफाईको अवस्था राम्रो भए पनि पछिल्लो समय भने नागरिक स्तरबाट सरसफाई गर्नुपर्छ भन्ने भावना बिर्सिदै गएका छन् । जसले गर्दा सार्वजनिक स्थान फोहोरे फाल्ने प्रवृत्ति हटेको छैन् ।

    Advertisement

    शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...