• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

सीप सिकेर आम्दानी गर्दै महिला


  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
  • प्युठान। प्युठानका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । झिमरुक गाउँपालिका–५ ओखरकोटका महिलाले बाँसका घरेलु सामाग्री बिक्री गरेर आम्दानी गर्दै आएका हुन् ।
    गाउँघरमा प्रशस्त पाईने बाँसको चोयाबाट अन्नपात राख्न नभई नहुने डालो, डोको,मुढा टेवल, बेन्च, सोफा, कुर्सी, फोटो फ्रेम लगायतका सामग्री बनाएर महिला उद्यमीहरुले आफ्नो सीप बेचिरहेका छन् ।
    गाउँमा सञ्चालन गरिएको ओखरकोट चोयाचित्रा उद्योगमा सीप सिकेर काम थालेकी आशा जि.सी.ले घर व्यवहारबाट बचेको समयलाई सदुपयोग गरी आयआर्जन गर्न सफल भएको बताउनुभयो । उहाँले,‘बिहान बेलुका घरको काम र दिउसोको समयमा उद्योगमा रोजगारी पाउँदा दैनिकी नै फेरिएको छ भन्नुभयो ।’
    जिसी सहित अरु आधा दर्जन महिलाले उद्योगमा नियमित काम पाईरहेका छन् । उनिहरुले आफ्नै कमाइमा छोराछोरी पढाउनदेखि घरव्यवहार चलाउन सफल भएकोमा सन्तोष ब्याक्त गरे ।
    विगतमा सानो कामको लागि पनि अरुसंग पैसा सापटी माग्नुपर्ने बाध्यता भोगेकि अर्कि उद्यमी महिला सर्मिला थापाले सीप भए पैसा र खुसी दुवै पाइने अनुभव सुनाउनुभयो ।
    उद्योगले चलाएको सीपमूलक तालिममा सहभागी १५ महिला मध्ये ८ जनाले उद्योगमै काम गरिरहेको र अन्य ७ जनाले घरमै बाँसका सामग्री तयार गरेर बेचिरहेका छन । उद्यमिका उत्पादन प्युठानसहित छिमेकी जिल्ला र बुट्वल हुँदै काठमाडौंसम्म खपत भइरहेको छ ।
    महिला उद्यमीहरूले प्रत्येक महिना १० देखी १५ हजार रुपियाँसम्म आम्दानी गरेको उद्योगका अध्यक्ष प्रदिप जिसीले जानकारी दिनुभयो ।
    उहाले उद्योगका लागी लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक बर्षमा ८ लाख रुपियाँ अनुदान दिएको र त्यसबाट औजार, सीपमुलक तालिम, भवन निर्माणको सुरुवात, कच्चा पदार्थ खरिद गरिएको बताउनुभयो । प्रदेश सरकारले आ।व। २०८०÷०८१ मा समेत उद्योगका लागि १० लाख रुपियां वजेट सुनिश्चित गरेको अध्यक्ष जिसीले सुनाउनुभयो।जिल्लाका पालिकाहरुले घरेलु उद्यम पवद्र्धनलाई महत्व दिन थालेका छन् । नौबहिनीले काठका भाडा बनाउने उद्यममा लगानी गर्दा माण्डवी गाउँपालिकाले महिलाहरुलाई सालको पातबाट बन्ने दुना टपरी जन्य उद्यम कार्यक्रम अघि सारेको छ ।
    यसैगरी जिल्लाका अन्य पालिकामा पनि सिलाइ, होजियारी लगायतका तालिम सञ्चालन भइरहेका छन् ।

    Advertisement

     

    आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation