• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

गुल्मीका कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान


  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा मौरी पालन व्यवसायलाई बृद्धि गर्न आधारभूत मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीको आयोजनामा तीन दिनसम्म कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको हो ।
      जिल्लाका विभिन्न स्थानमा ५ वटा भन्दा वढि घार व्यवसायीक रुपमै मौरी गर्ने कृषकलाई गोदावरी मौरी विकास केन्द्रबाट विज्ञ व्यक्तिहरुको सहभागितामा कृषकलाई तालिम प्रदान गरिएको थियो । मौरी पालन गर्दा हुने फाइदा, चुनौती, लगायतका विषयमा कृषकलाई तालिम प्रदान गरिएको हो ।
      तालिमले कृषकलाई मेहनत गरे सफल भइदो रहेछ भन्ने उर्जा प्रदान गरेको कालिगण्डकी गाउँपालिकाबाट मौरी पालन तालिम लिन आएका कुमार थापाले बताए । उनले यश तालिमले मौरी पालनमा आइपर्ने कुनैपनि चाुनौतीलाई सामाना गर्न सक्ने गरि दक्षता प्रदान गरेको बताए ।
       अहिले ८ घार मौरी पालन गर्दै आएका कृषक  एकादेव न्यौपाने तलिबाट मौरी पालन व्यवसायलाई बिस्तार गर्ने सोच बढेको बताए । यो तालिमले साना साना प्राविधिक ज्ञान प्राप्ती गर्न पाउदा धेरै उपलब्धी हासिल गरेको नैपानेले बताए ।
       कृषकलाई मौरी व्यवस्थापन कसरी गर्ने, रोगहरुको निराकरण कसरी गर्ने, मौरीलाई आहार कम भएको खण्डमा कसरी व्यवस्थापन गर्ने प्राविधिक विषयमा कृषकलाई तालिम प्रदान गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । तालिमबाट मौरी पालन गरेका कृषहरुलाई आधारभूत ज्ञान प्राप्ती सँगै मौरी पालनमा आकर्षण र उत्पादन बढाउने प्रमुख उदेश्यले तालिम प्रदान गरिएको भण्डारीको भनाए छ ।
       जिल्लालाई मह उत्पादनको जिल्ला रुपमा बिस्तार गर्न कृषि ज्ञानकेन्द्रले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । जसले गर्दा जिल्लामा मह उत्पादन गर्ने कृष र उत्पादन बढदै गएको छ ।
      तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दोर्णबहादुर खत्रीले अरु व्यवसायभ भन्दा मौरी पालन व्यवसाय सजिलो रहेकाले तालिममा सिकेका उपलब्धीलाई व्यवहारमा लागु गर्न आग्रह गरे । पेसा गत चुनौतीमा आइपर्ने चुनौलाई सामुहिक रुपमा छलफल गरेर अगाडी बढनुपर्ने खत्रीले बताए ।
       जिल्लामा मौरी पालन व्यवसायमा आकर्षण बढदै गएको छ । कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यस व्यवसाय तर्फ कृषकको रोजाई बढदै गएको छ ।
       वर्षमा दुई पटक मह निकाल्ने गरिन्छ । जिल्लामा कृषकले उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको कृषकहरुको भनाइ छ।
       गुणस्तरीय मह भएकाले अधिकांश मह घरवाटै १ हजार ५ सय रुपैयामा बिक्री हुने गरेको छ । १० वटा भन्दा बढी घारमा मौरी पालन गर्ने कृषकलाई मौरी र घारमा अनुदान दिने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
        जिल्लामा गतवर्ष भन्दा मह उत्पादन बृद्धि भएको छ । उत्पादन बढनुमा घार संख्यामा बृद्धि, चरन क्षेत्र राम्रो भएको र यो पटक पानीले असर नपरेको उत्पादन बढेको हो ।
        जिल्लामा उत्पादन भएको मह बिक्रीका लागि बजारी गर्न समस्या छैन । पहाडी क्षेत्रमा शेरेना जातको मह उत्पादन हुँने हुँदा यसको मह खोजी खोजी किन्ने गरेको कृषको भनाइ छ ।
       मौरी पालनको क्षेत्रमा राम्रो सम्भावना भएपनि आवश्यक ज्ञानको कमीले कृषकले अझै पनि बिना तालिम गर्दै आएका थिए । तर यश वर्ष भने तालिम प्रदान गरिएको हो ।
       जिल्लामा मह उत्पादन बृद्धि गर्न भन्दै बैशाख मह दिवस मनाउन पनि थालिएको छ । गएको बैशाख ४ गते मुसिकोट नगरपालिकाको मालारानीमा मह दिवस मनाइएको थियो ।
       हाल जिल्लाबाट उत्पादित मह अनेत्र जिल्लामा बेचेर करिब २९ लाख रुपैयाँ आन्दानी हुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ।  जिल्ला भर हाल ४ हजार ५ सय जना मौरी पालन गर्ने कृषक रहेका छन् । जसमध्ये आधुनिक घार ३ हजार ६३६ वटा रहेका छन् ।
        परम्परागत घार २ सय ८९ वटा रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा वार्षिक १० लशमलव ५९ मेटन मह उत्पादन हुने गरेको छ ।

    Advertisement

    शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...