• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • १०. चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

छोराको जन्मदिनमा शैक्षिक सामग्री वितरण


  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
  • अर्घाखाँची। अर्घाखाँची उद्योग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले भगवती माध्यमिक विद्यालयका छत्र-छात्राहरुलाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ ।
    आफ्ना छोरा शुभम श्रेष्ठको जन्मदिनको अबसरमा उहाँले भगवती माध्यमिक बिद्यालय सन्धिखर्क-२ कुर , देविस्थानमा अध्ययनरत पूर्व प्राथमिक कक्षा देखि कक्षा-७ सम्मका संपूर्ण वालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु भएको हो । सोही अबसरमा उहाँले विद्यालयमा अध्ययनरत छात्र-छात्राहरुलाई भोजनको समेत व्यवस्था मिलाउनु भएको थियो ।
    शैक्षिक सामग्री वितरण कार्यक्रममा मन्तव्य राख्दै उहाँले बालबालिकाको सेवा गर्न पाउँदा निक्कै आनन्दको महसुस हुने बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले चाडबाड र मेला पर्वमा गरिने फजुल खर्च नियन्त्रण गरेर सामाजिक क्षेत्रमा लगाउनको निम्ति सानो सुरुवात मात्र गरेको भन्दै आफुलाई विद्यार्थी भाइबहिनी बीच भेटेर दु:ख सुख साट्ने अवसर प्रदान गरेको भन्दै विद्यालयलाई धन्यावाद समेत दिनु भयो ।
    अर्घाखाँची युवापरिषद्का अध्यक्ष समेत रहनु भएका समाजसेवी श्रेष्ठले आवस्यक परे विद्यार्थीलाई हर किसिमले सहयोग गर्न आफु तत्पर रहेको बताउनु भयो । उहाँले बिद्यालय जस्तो पवित्र मन्दिरमा सहयोग गर्दा हुने आनन्द अन्त कतै नपाईने समेत बताउनु भयो ।
    भगवती माध्यमिक विद्यालय कुर,शंखेटारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालको अध्यक्षता र प्रधानाध्यापक ध्रुवबहादुर खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा श्रेष्ठकी दिदी तथा शिक्षक माया श्रेष्ठ , भगवती स्थानका ईन्चार्ज माया ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
    यसैबीच समाजसेवी काजी श्रेष्ठले शिद्धेश्वर शिवालयमा मन्दिर चुत्रावेसीमा आबासिय पाणिनि वेद बिद्याश्रमका विद्यार्थी तथा वटुकहरुको भोजनको निम्ति करिब ११ हजार ८ सयको खाद्य सामग्री उपलब्ध गराउनु भएको छ ।
    स्मरण रहोस् केहिदिन अगाडि मात्र श्रेष्ठले भगवती माध्यमिक विद्यालयमा दाजुहरु ठाकुर प्रसाद श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठको सहगोमा आफना वुवा नन्दलाल श्रेष्ठ ८४ बर्ष पुरा भएको अबसरपारी ११ लाख ११ हजार १ सय ११ रुपैयाँको नन्दलाल-उमाकुमारी अक्षयकोष निर्माण गर्नु भएको छ ।उहाँले सोही अबसरमा पाणिनि वेद विद्याश्रमलाई समेत २ लाख २२ हजार २ सय २ रुपैयाँ प्रदान गर्नु भएको जनाईएको छ ।

    Advertisement

    बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...