• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

कपिलवस्तुका पत्रकार र जनप्रतिनिधि विच अन्तरक्रिया


  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित
  • कपिलबस्तु। कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा शनिबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाकाे आयाेजना र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाकाे समन्वयमा गाउँपालिकाकाे समृद्धिका लागि जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हाे । जिल्लामैे विजयनगर गाउँपालिका भाैगाेलिक बनावटले विकट र विकासमा पछाडी परे पनि विकासकाे हिसाबले स्थानीय सरकार आएपछि भाैतिक संरचना, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायत क्षेत्रमा निकै फडेकाे मारेकाे छ ।

    Advertisement

    पत्रकारिताले खबरदारी गर्दै गाउँपालिकाकाे चाैतर्फी विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै पत्रकारहरुसँग गाउँपालिकाकाे समग्र विकासका लागि सल्लाह, सुझाव समेत संकलन गरेकाे छ । यसकाे साथै आगामी वर्षको याेजनाकाे बारेमा समेत पत्रकारहरुसँग बृहत छलफल गरिएको जनाइएको छ । मानव जीवनमा सरसफाई अभावका कारण विभिन्न राेगहरु मानिसलाई लाग्दा विकासका काम बाधा हुने गरेकाेले विजयनगर पुर्ण सरसफाईमा अभियान साथ लागेकाे गाउँपालिकाले जनाएको छ ।

    कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले पत्रकारिताकाे माध्यमबाट विकासको काममा सुशासन, अनियमितता विरुद्ध महत्त्वपूर्ण भूमिका खेल्दै गाउँपालिकालाई सचेत गराई रहेकाे बताए । विजयनगरकाे समग्र विकासका लागि कसरी जाने ? भन्ने विषयमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरिएको बताउँदै जनताको आवश्यकता र चाहना अनुसार क्रमिक रुपमा अगाडी बढिरहेको बताए । उनले सामाजिक विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेकाे भन्दै सबैभन्दा बढी बजेट विनियोजन गरिएको जनाए ।

    अध्यक्ष थापाले जनताका आधारभूत कुराहरु पालिकाले प्राथमिकतामा राखेर बढेकाे जिकिर गर्दै विकास निर्माण लगायतकाे गुणस्तरीयतामा जाेड दिएकाे बताए । उनले पूर्ण सरसफाई अभियानमा याेजनाबद्ध रुपमा गाउँपालिकाकाे टीम लागेकाे जनाए । शिक्षा, स्वास्थ्यमा सुधारका कुरामा निरन्तर लागिरहेको जाेड दिँदै समग्र विकास लागि संघ, प्रदेश र संघसंस्थासँग समेत पहल भई ररहेकाे उनकाे भनाई छ ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य चिन्ता परियारले शिक्षा, स्वास्थ्य र विकास निर्माणकाे गुणस्तरीयतामा पालिकाले जाेड दिन आवश्यक रहेकाे बताए । उनले पालिकाले सुरुवात गरेकाे पूर्ण सरसफाई महत्त्वपूर्ण अभियानलाई भएको भन्दै सुझाव समेत दिए ।

    यसैगरी नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले पत्रकारिताका माध्यमबाट पत्रकारले खबरदारी गर्दै सचेत गराउनुपर्ने बताए । उनले खुला दिसामुक्त क्षेत्र घाेषणा भए पनि चर्पीकाे निर्माण नगर्ने र बनाए पनि प्रयाेग नगर्नेलाई पालिकाले कारवाही गर्न जरुरी रहेकाे बताए । नागरिक सचेतनाका विभिन्न अभियानका कार्यक्रमहरु सञ्चालन गरिए पनि चर्पी प्रयोग नगर्ने अधिकांश जनता भएकाले पूर्ण सरसफाई युक्त पालिका निर्माणका लागि पालिकाले कडा कदम चाल्नुपर्ने जिकिर गरे ।

    यस्तै पत्रकार खग प्रसाद चापागाईं र माेहन बेल्बासेले तथ्य र तथ्यांककाे आधारमा समाचार सम्प्रेषण गर्न आवश्यक रहेकाे बताएका छन् । पत्रकारले खबरदारी गर्दै सुशासन कायम गर्न, अनियमितता विरुद्ध कलम चलाउनुपर्नेमा जाेड दिएका थिए ।

    अन्तरक्रिया कार्यक्रम सम्पन्न पश्चात् पत्रकारहरुकाे टाेलीले विजयनगर गाउँपालिकाकाे वडा नम्बर ६ बद्दाैेरमा निर्माण भईरहेकाे १५ शैय्याकाे अस्पतालकाे समेत अवलोकन गरिएको छ । गाउँपालिका अध्यक्ष गाेपाल थापाले ९० प्रतिशत काम सम्पन्न भईसकेकाे बताए । १८ करोड बढीको लागतमा निर्माणा भइरहेको उनले जनाए । यस्तै वडा नम्बर १ गुगाैलीमा अवस्थित दूधाधारी नमुना माध्यमिक विद्यालयकाे पनि अवलोकन गरिएको विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष राम प्रघट काेरीले बताए । यस्तै ऐतिहासिक पुरैना ताल र पिकनिक स्पाेर्टसमेेत अवलोकन गरिएको जनाइएको छ ।

    आइतबार, पुष ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation