• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • १०. चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

देवदह ५ ले बनायो बालमैत्री योजना


  •   सोमबार, असोज ०८, २०८० मा प्रकाशित
  • देवदह । रुपन्देहीको  देवदह नगरपालिका वडा नंवर ५ ले बालबालिकाको लागि लगानी योजना तयार गरेको छ । बालमैत्री वडा समितिको बैठकले स्थानीय सरोकारवालाहरुको सहभागीतामा बालमैत्री सुचकको स्थानियकरण र विश्लेषण, बालमत्री सुचक प्राप्तिको लागी कार्ययोजना, बालमैत्री आचारसंहिता, बालमैत्री वडा घोषणा कार्यतालिका, लगायतको विषयमा समिक्षा गर्दै आगामी कार्ययोजना पारित गरेको हो। बैठक बालमैत्री वडा समितिका अध्यक्ष गणेश डुम्रेको अध्यक्षता देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख बिद्यालक्ष्मी गुरुङज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

    Advertisement

    देवदह – ५ मा बालमैत्री वडा निर्माणका लागि ५१ सुचक मध्ये ३२ सुचक पूरा भएको र १९ सुचक पूरा गर्न बाकी रहेको अधिकास सुचक कार्यन्वयनको चरणमा रहेको जस मध्ये बाल विवाह र लागू पदार्थ सुर्तीजन्य बस्तुको सेवन बालबालिकामा व्यापक देखिएको हुँदा उक्त समस्या समाधान गर्न रणनीतिक रुपमा लाग्ने गरि विभिन्न संघसंस्थाको सहयोगमा लिने गरि कार्ययोजना पारित भएको छ। छलफलमा वडा सदस्यहरु बिमला देवि दर्लामी, साबित्रा पौडेल, प्याब्सन देवदह नगर अध्यक्ष राम बहादुर गुरुङ, देवदह नगर अस्पताल प्रमुख सज्ञा सेन, देवदह प्रहरी चौकिका प्रहरी नायक निरीक्षक मोहन लाल अधिकारी, केरवानी मा.विका साहयक प्रध्यानाध्यापक खेमानन्द ज्ञवाली, वडा सचीव प्रदिप प्रसाद गौतम, टोल विकासका प्रतिनिधि गिता शर्मा, झमन बहादुर थापा, हिरा भण्डारी पोखरेल, नगर बाल संजाल सचीव संस्कृति घर्ती, वडा बाल संजाल अध्यक्ष सिर्जना गैरे, भुमिका भुसाल लगायतको सहभागीता रहेको थियो।

    बैठकमा सुचक बिश्लेषण स्थानीयकरण, बालबालिका र वालमैत्री लगानी योजना सम्बन्धि सहजीकरण बालमैत्री स्थानीय शासन राष्ट्रिय अभियन्ता शर्मिला पौडेलले गर्नु भएको थियो।

    सोमबार, असोज ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation