• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

झिमरुकमा बहालवाला र निवर्तमान अध्यक्षबीच भेट, के के भए कुरा ?


  •   सोमबार, भदौ ११, २०८० मा प्रकाशित
  • प्युठान । झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री र निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसी बिच गाउँपालिकामा भेटघाट भएको छ।

    Advertisement

    आइतबार भेटघाटका क्रममा वर्तमान र निवर्तमान अध्यक्ष बिच पालिकामा भैरहेको पछिल्लो घटनाक्रम र आर्थिक वर्ष शुरु भैरहेको बेला झिमरुकको दिगो बिकास समृद्धिका सवालमा कुराकानी भएको बताइएको छ ।

    झिमरुकका गौरवका आयोजनाहरु लाई निरन्तरता संगै कसरी सम्पन्न गर्ने र पालिकाको समग्र बिकासको बिषयमा गम्भीर भएर छलफल भएको हो ।
    खास गरि मदन भण्डारी राजमार्ग दायाँबायाँ पर्ने भौतिक संरचना र अन्य सहायक सडकको स्तरोन्नति लगाएको शिक्षा स्वास्थ्य,कृषीको बिषयमा साझा धारणा बनाएर जानुपर्ने भेटमा कुराकानी भएको छ । आग्रह पुर्वाग्रह त्यागेर प्रत्येक जनतालाई लाभ हुने काम गर्नुपर्नेमा जोड थियो ।

    झिमरुक गाउँपालिकाभित्र एउटा राम्रो बहुउद्देश्यीय सभाहल आवस्यक रहेको निवर्तमान पालिका अध्यक्ष तिलक बहादुर जिसीले बताए । मच्छिमा पायक पर्ने स्थानमा सबैको प्रयोजनलाई मध्यनजर गर्दै जग्गा प्रप्तीको पहल थालेर वा अहिलेको सेवाकेन्द्रको जग्गामा ब्यवस्थित खालको सभाहल निर्माणको लागि प्रक्रिया अगाडि बढाउन आवश्यकता देखिएकोले तदारुकता देखाउन निवर्तमान अध्यक्ष जिसीले बर्तमान अध्यक्ष एमसीलाई सुझाव दिएका छन् । उनले छलफलकै क्रममा झिमरुकमा एउटा बृहत खालको लाइब्रेरी निर्माणको थालनि गरि छिट्टै काम थाल्न सुझाव दिए ।

    झिमरुककाको समग्र समृद्धिको लागि एक अर्काबिच अनुभव आदानप्रदानले सकारात्मक सन्देश दिने अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । झिमरुकको बिकासमा सबैको रचनात्मक सहयोगले मात्र सम्भव हुने भएकोले तपाईंको सहयोगले अझ बढी महत्त्व रहेको अध्यक्ष महतरा क्षेत्रीले बताए ।

    अहिले झिमरुकमा जुन गतिविधि भैरहेको छ यो राम्रो भएन निवर्तमान अध्यक्ष तिलक बहादुर जिसीले भने,” जनप्रतिनिधिमा समन्वय अभाव देख्छु।” झिमरुक राम्रो,नराम्रो जे भएपनि जस अपजस हामी सबैलाई जाने हो काम मिलेर गर्नुको विकल्प छैन उनले भने ।  नीति निर्माणको तहमा  बसेर काम गर्ने जिम्मेवारी पाएका जनप्रतिनिधिहरुले जस्तोसुकै गर्न छुट नहुने भन्दै गम्भीर हुन आग्रह गर्नुभयो । जनप्रतिनिधि भनेको जनताको प्रतिनिधि हो उनले भने, ” जनताका मुख्य आधारभुत कुराको सम्बोधन गर्नुपर्ने बताए।
    कर्मचारीलाई काम गर्ने बाताबरण बनाइदिने र हामिले बाहिरबाट नियमन र गाउँ सभा र कार्यपालिकाको बैठकले घनिभुत छलफल मन्थन गरि आवश्यक नीति नियम बनाइदिने हो। कर्मचारीलाई कार्यान्वयन गर्न सघाउने हाम्रो दायित्व भएकोले सोही अनुसार एकताबद्ध भएर काम गर्न आग्रह गरे। ।

    सोमबार, भदौ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
    ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation