• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

ग्यास लिक हुँदा जिउ धनको सुरक्षा कसरी गर्ने ?


  •   बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
  • स्थानीय र जिल्ला विपद व्यवस्थापन समितिको समेत तत्काल ध्यानाकर्षण हुन जरुरी छ।
    – प्रदीपराज कणेल

    Advertisement

    ग्यास लिक भएमा विध्युतीय स्विच अन र अफ दुवै गर्न हुदैन । यसोगर्दा स्पार्क भएर फैलिएको ग्यास वल्छ, जसवाट मानवीय र भौतिक क्षति हुनपुग्छ ।
    ग्यास लिक भै फैलिएमा झ्याल ढोका खोली हावा आउनजान दिनुपर्छ । लिक हुँदै गरेको सुरुवातिमा रेगुलेटर बन्द गर्नु पर्दछ । ग्यास फैलिई आगो लागिरहेको भए – ग्यासको आगो निभाउन निर्मित ” ए वि सि फायर सेफ्टि एस्टिङ्ग्युसर ” को सावधानीसाथ प्रयोग गर्नु पर्दछ । सम्भव भएसम्म मास्क लगाउने । राती उज्यालोकोलागि टर्च वा मोबाइलको टर्च प्रयोग गर्ने । सुरक्षित रुपमा मानिसहरु बाहिर निस्कने वा निकाल्ने । वारुणयन्त्र वोलाउन निर्धारित नम्बर पहिचान गरि सो नम्बरमा वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्ने । कोहि घाइते भएकोभए सुविधायुक्त अस्पतालमा लैजाने । आफ्नो भान्सा र घरमा रहेका ग्यास सिलिन्डर, रेगुलेटर, पाईप, चुल्हो र अन्य उपकरणको नियमित चेकजाँच र मर्मत सम्भार गर्ने ।
    अन्य अवस्थामा पनि काम सकिएपछि रेगुलेटर बन्द गर्नुपर्दछ ।
    नियमक निकाय तथा जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समितिले – विपद पुर्व तयारी तथा प्रतिकार्य योजनामा ” ग्यास चुहावट वा विष्फोट ” को जोखिम न्यूनीकरण गर्न योजना, रणनीति र कार्ययोजना समावेश गरि प्रवर्द्धनात्मक – नियन्त्रणात्मक र उपचारात्मक कार्यक्रम अवलम्बन गरि सो समेतको नियमित अनुगमन र समिक्षा गर्ने । अस्पतालहरुमा ” जलन उपचार ” कालागि तालिम, साधन स्रोत उपलब्ध गराउने । स्मरण रहोस तराईमा हिउँद याममा धुर ताप्ने ( घुर्यान ताप्ने ) क्रममा असावधानीका कारण कैयन व्यक्ति वर्षेनी यस समस्यावाट पीडित हुनेगरेका छ्न ।
    (लेखक लामोसमयसम्म निजामती क्षेत्रमा रहेर काम गरेका प्रदीपराज कणेल पूर्व प्रमुख जिल्ला अधिकारी सिडिअोवाट अवकाश प्राप्त हुन् ।

    बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation