• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष


  •   बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
  • दाङ— गढवा गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले विद्यार्थीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव सुन्नुभएको छ।
    बुधबार गढवा–४ प्रसेनीस्थित दीपेन्द्र होमजुन माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा मानसिक स्वास्थ्य, लागूपदार्थ दुर्व्यसन नियन्त्रण र बालविवाह न्यूनीकरणसम्बन्धी सचेतनामूलक सत्र सञ्चालन गरिएको थियो। मानसिक स्वास्थ्यबारे मनोपरामर्शदाता आकार ज्ञवाली, लागूपदार्थ नियन्त्रणबारे इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बम र बालविवाह न्यूनीकरणबारे जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसुरत यादवले सहजीकरण गरेका थिए।
    कार्यक्रममा विद्यार्थीहरूले पठनपाठनका क्रममा भोग्नुपरेका समस्या तथा विद्यालयका आधारभूत आवश्यकतासम्बन्धी माग र सुझाव अध्यक्ष पोख्रेलसमक्ष राखेका थिए। मागपत्र बुझ्दै अध्यक्ष पोख्रेलले विद्यालयका आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो।
    उहाँले शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको बताउँदै प्राप्त सुझावलाई नीति तथा कार्यक्रम निर्माणका क्रममा समेटिने जानकारी दिनुभयो।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममूरत यादवको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशवप्रसाद शर्मा, सहायक प्रधानाध्यापक लालबहादुर भण्डारी, शिक्षक, मनोपरामर्शदाता तथा सरोकारवालाको सहभागिता थियो।

    Advertisement

    बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...