• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ३. भान्साबाट देश चिनाउने युवराजको सपना

  • ४. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ५. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ६. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ७. जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

  • ८. रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

  • ९. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • १०. बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित


  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • दुबई — गल्याङ्ग नगर समाज यूएईको चौथो अधिवेशन दुबईस्थित गाउँबेसी रेस्टुरेन्टमा सम्पन्न भएको छ। अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नवीन न्यौपानेलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ।
    अधिवेशन सफल बनाउन गठित निर्वाचन समितिका संयोजक जीवन पंगेनी तथा सदस्यहरू सूर्य गौतम र नारायण न्यौपानेले निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
    कार्यक्रममा प्रमुख अतिथिका रूपमा स्याङ्जा सहयोग समाज यूएईका अध्यक्ष रेशम राज खनाल, विभिन्न सामाजिक तथा क्षेत्रीय संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा यूएईमा रहेका गल्याङवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले संस्थाले प्रवासमा सामाजिक एकता, सांस्कृतिक संरक्षण र परोपकारी क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।
    अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा उमा पोखरेल, उपाध्यक्षमा नारायण भट्टराई, महिला उपाध्यक्षमा भगवती खनाल, महासचिवमा दीपा सुवेदी, सचिवमा बालकृष्ण भट्टराई, कोषाध्यक्षमा रेशम प्रसाद खनाल, सह–कोषाध्यक्षमा रिता पाण्डे र प्रवक्तामा प्रकाश भट्टराई निर्वाचित भएका छन्।
    सदस्यहरूमा रमेश प्रसाद खनाल, यामकला पाण्डे, ज्ञानेन्द्र देव खनाल, मोनिका अधिकारी, अग्नि चापागाईं, अशोक खनाल, दामोदर बस्याल, दिपा भुसाल र शारदा भण्डारी रहेका छन्।
    नवनिर्वाचित अध्यक्ष न्यौपानेले संस्थाको अनुभवलाई आधार बनाउँदै संगठनलाई अझ सुदृढ, पारदर्शी र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रवासमा रहेका गल्याङवासीबीच एकता, सहकार्य र सद्भावलाई थप मजबुत बनाउने पनि बताएका छन्।
    संस्थाले स्थापना कालदेखि नै यूएईमा रहेका गल्याङवासीहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक, शैक्षिक तथा मानवीय सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

    — युवराज तिवारी

    Advertisement

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ३.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ४.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ५.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ६.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार

    भर्खरै

    • १.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • २.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • ३.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ४.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ६.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    • ७.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • ८.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation