प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्यूठानको निर्वाचन क्षेत्र प्रदेश ‘क’ मा तुल्सीराम शर्मालाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।
Advertisement
नेकपा एमाले क्षेत्र नम्वर १ को क्षेत्रिय समन्वय कमिटीको बैठकले पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिबालय सदस्य शर्मालाई निर्बिरोध सिफारिस गरेको हो ।