• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • १०. चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

गुल्मेली समाज जापानको कान्तो समिति संयोजकमा भण्डारी


  •   मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
  • गुल्मी। गुल्मेली समाज जापानले जापानका गुल्मेलीलाई एउटै परिवारमा जोड्ने क्रममा कान्तो समिति विस्तार गरेको छ । टोकियोको सोलमारी मुरा हलमा आयोजित कार्यक्रमले समाजको कान्तो समिती संयोजकमा कृष्ण प्रसाद भण्डारीलाई चयन गरेको छ।
    जसको उपसंयोजकमा-बाबुराम भुषाल,तारा कार्की,शिव केसी,शिव प्रसाद खरेल,गोपाल काफ्ले,सुभाष भण्डारी,श्रीजना केसी रहेका छन् । त्यस्तै सचिवमा लक्ष्मण सापकोटा,नारायण प्रोख्रेल,प्रकाश भण्डारी
    कोषाध्यक्षमा गोकुल अर्याल,विष्णु प्रसाद खरेल र अन्य सदस्य रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास जापानका प्रथम सचिव जित बहादुर कार्कीले परदेशमा गुल्मेलीको जमघटले खुसी लागेको बताउदैं यो परिवारमा सबै गुल्मेली घर संझेर एक हुन सुखदुखमा साथ सहयोग गर्न अनुरोध समेत गरे । कार्यक्रममा नेपाली राजदुतावास टोकियोका तृतिय सचिव ज्ञानहरी ज्ञवाली,निवर्तमान अध्यक्ष शालिकराम भण्डारी,पुर्व अध्यक्ष यमलाल ढकाल ‘राजु’ एनआरएनए जापानका पुर्व अध्यक्ष एवम गुल्मीका अग्रज व्यक्तित्व रोशन के सी,नेपाल वायुसेवा निगमका टोकियो प्रवन्धक सरोज पन्थी, कार्यसमितिका सदस्य इन्द्र थापा लगाएतले मन्त्व्य व्यक्त गरेका थिए ।कार्यक्रममा गुल्मीमा जन्मिएर जापानको राजदुतावास नेपाल एअरलाइन्समा कार्यरत व्यक्तीलाई सम्मान सहित अतिथिलाई मायाको चिनो प्रदानगरिएको थियो ।कार्यक्रम गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीको अध्यक्षता,वरिष्ठ उपाध्यक्ष दयाराम खरेलको स्वागत मन्त्व्य एवम् सचिव नेत्र प्रसाद पाण्डेयको सन्चालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा गुल्मेलीको उल्लासमय उपस्थीति रहेको थियो ।

    Advertisement

    मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...