• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ५. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ८. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ९. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • १०. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

दस हजार हुलाकी कामविहीन


  •   मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
  • काठमाडौँ । देशभरिका १० हजारभन्दा बढी हुलाकी यतिबेला कामविहीन भएका छन् । सूचना प्रविधिको विकाससँगै चिठ्ठीपत्र पठाउने चलन घटेपछि उनीहरू कामविहीन अवस्थामा पुगेका हुन् ।

    Advertisement

    देशभरमा हुलाक प्रतिनिधि तीन हजार ७४ जना, पत्रवाहक तीन हजार २४ जना र डाँकवाहक चार हजार ७६० जना कार्यरत छन् । उनीहरूलाई सेवामा उमेरको हदबन्दी छैन । कुल १० हजार ८५८ जना हुलाकीले शरीरले साथ दिँदासम्म सेवा गर्न पाइरहे पनि निकै फुर्सदिला हुने गरेका छन् ।

    हुलाक प्रशिक्षण केन्द्रका सूचना अधिकारी सुजितकुमार कर्णले सूचना प्रविधिको विकासले हुलाक सेवालाई चुनौती थपिएको बताउँदै भन्नुभयो, “आजीवन सेवा गर्न पाउने भएकाले यो सेवामा आकर्षण त छ तर उनीहरूलाई पर्याप्त जिम्मेवारी दिन सकिएको छैन । कर्मचारीलाई चुस्त राख्न प्रशिक्षण दिने कार्य जारी छ । ” उहाँका अनुसार उनीहरूको पारिश्रमिक मासिक आठ हजार रुपियाँ छ ।

    यस्ता कर्मचारीले दैनिक सरदर तीन घण्टा काम गरे पुग्छ । अचेल व्यक्तिगत रूपमा पत्राचार गरी सुखदुःखका खबर बुझ्ने चलन करिब लोप भइसकेको छ । प्रायः संस्थागत रूपमा चिठ्ठीपत्र आदान–प्रदान गर्नमात्र हुलाक सेवा प्रयोग गर्ने गरिएको पाइन्छ । हुलाक सेवा विभागका निर्देशक यज्ञराज भट्टले भन्नुभयो, “चिठ्ठीपत्र पु¥याउने यिनको काम के भनेर भन्छन् । तर, त्यस्तो होइन । परिवर्तित सन्दर्भअनुसार कामको जिम्मेवारी बढ्न सक्छ । ”

    सरकारले सरकारी सेवाअन्तर्गतको हुलाक सेवा समूह २०६१ मा खारेज गरिसकेको छ । जसका कारण अहिले त्यो समूहमा कर्मचारी भर्ना हुँदैनन् । तर, २०३४ सालमै गठन भएको अतिरिक्त हुलाक सेवा समूह भने सञ्चालनमै छ । यो समूहका कर्मचारी हुलाक प्रतिनिधि, पत्र वितरक र डाँकवाहकका रूपमा नियुक्त भएका थिए ।

    यो समूहका कर्मचारीको व्यवस्थापन गर्नेबारे सरकारले गत वर्ष एक अध्ययन कार्यदल पनि गठन गरेको थियो। कार्यदलले त्यसै वर्ष आधुनिक हुलाक सञ्चालन गर्न आवश्यक भएको प्रतिवेदनमा दिएको छ ।

    प्रतिवेदनमा अनुभवी कर्मचारी दिनप्रतिदिन घट्दै जाने क्रमसँगै हुलाकको भविष्य पनि अन्योलमा परेको उल्लेख गरिएको छ । यो सेवा अधोगतितर्फ उन्मुख भएकाले आधुनिक प्रविधिसहितको दक्षता अभिवृद्धि गर्नुपर्ने सुझाव कार्यदलले दिएको छ । यद्यपि, त्यसको थप कार्यान्वयन हुन सकेको छैन । गोरखापत्रमा खबर छ ।

    मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • २.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ४.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ७.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ८.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation