• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार


  •   शनिबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
  • प्युठान। भाइटीकाको भोलिपल्ट, प्यूठान नगरपालिका ७ पुण्यखोलामा आयोजित ऐतिहासिक डल्ले सराय नाच यस वर्ष पनि सकिएको छ।
    जिल्लाभर प्रख्यात क्वाडी चितिखोला र क्वाडी बगैंचा नाचमध्ये डल्ले सराय नाचलाई विशेष महत्वका साथ हेरिन्छ।
    स्थानीय किम्बदन्तीअनुसार, वर्षौंअघि गाउँमा एक मानवरूपी राक्षसले वर्षेनी एक जनाको मासु खाने गरेको कथा छ। त्यो परम्परा तोड्दै एक साहसी युवकले आफ्ना बाबु नपठाई पुन्यखोला डल्लेमा पुगेर राक्षसको वध गरे। त्यस घटनापछि चार गाउँका मानिसहरूले तरबार बोकी ‘वाख्यै, वाख्यै’ भन्दै नाचेर उत्सव मनाएका थिए। त्यही प्रसङ्ग सम्झँदै यो नाचको परम्परा आजसम्म निरन्तर छ।
    डल्ले सराय नाचको विशेषता भनेकै यसको सामूहिकता हो। गाउँका दिदीबहिनीहरूले लगाइदिएको फूलको मालामा सजिएर युवा र अधबैंसे सहभागी हुन्छन्। स्थानीयको भनाइमा, ‘यो नाच दुख दिने राक्षसलाई बध गरेको खुसीमा मनाईने उत्सव हो।’
    ऐतिहासिक अभिलेख नहुँदा ठ्याक्कै कहिले सुरु भएको भन्ने पक्का छैन। तर लोकश्रुतिअनुसार यो परम्परा तेह्रौँ शताब्दीको अन्त्यतिर सुरु भएको मानिन्छ। पछिल्ला वर्षहरूमा यस नाचलाई प्रतियोगितात्मक रूपमा सञ्चालन गर्ने परम्परा भने २०७० सालमा तत्कालीन गृहमन्त्री बामदेव गौतमको पहलमा सुरु भएको हो।
    यस वर्षको प्रतियोगितामा आठ समूहले सहभागिता जनाएका थिए। आयोजक प्यूठान नगरपालिकाले प्रथम हुने समूहलाई एक लाख रुपियाँ, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपियाँको पुरस्कार वितरण गरेको छ।
    नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष सुमनराज श्रेष्ठका अनुसार, सहभागी सबै समूहलाई प्रोत्साहनस्वरूप २०–२० हजार रुपियाँ दिइएको छ।
    श्रेष्ठले भन्नुभयो, ‘डल्ले सराय नाच प्यूठानी सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा हो। यसलाई अब सांस्कृतिक पर्यटनको प्रमुख आकर्षणका रूपमा अगाडि बढाउने नीति नगरपालिकाले लिएको छ।’
    तिहारको भाईटिकाको भोलिपल्ट शुक्रबार दिनभर गाउँभर गुञ्जिएको ढोल, मादल र ठट्यौली आवाज साँझ ढल्दै जाँदा विस्तारै थामियो। तर पुन्यखोलाको आकाशमा अझै पनि गुञ्जिरहेजस्तो लाग्छ ‘वाख्यै… वाख्यै…’

    Advertisement

    शनिबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • २.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ३.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ४.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ५.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ७.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ८.
      विदुरका दुई वडामा बल्यो बत्ती

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...