• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

प्युठानमा थप १ जनामा देखियो कोरोना, ४ जना भए रोगमुक्त


  •   सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित
  • अनुज पछाई,प्यूठान। प्यूठानमा फेरि पनि कोरोना संक्रमण देखा पर्न थालेको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार पछिल्लो २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    Advertisement

     थप १ जनामा कोरोना देखिए संगै प्यूठानमा हाल सक्रिय सङक्रमितको संख्या ७ जना रहेको कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म कुल कोरोना सङक्रमितको संख्या ३ हजार ९ सय ३४ रहेको स्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा प्यूठानमा ४ जना निको भएर घर फर्किएका छन् । योसँगै प्यूठानमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ३ हजार ८ सय ५२ रहेको पनि स्वास्थ्य कार्यालयले बतायो ।

    आजसम्म पिसिआर परिक्षण र एन्टिजेन परिक्षण पछिको मृत्यु हुनेको सङख्या क्रमश ः २९ र ४६ गरि हालसम्म कुल मृत्यु हुनेको सङख्या ७५ पुगेको स्वास्य कार्यालय प्यूठानका कोरोना फोकल प्रसन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो ।
    हालसम्म पिसिआर बिधिबाट ६ हजार ९ सय १३ जनामा गरिएको परिक्षणमा १२ सय २० जनामा कारोना सङक्रमण पुष्टि भएको छ । त्यस्तै गरि ७ हजार ३ सय ३१ जनाको एन्टिजेन परिक्षणमा २ हजार ७ सय १४ जनामा कारोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानको कोभिड १९ सङक्रमणको अद्याबधिक बिवरणमा उल्लेख छ ।
    हाल सक्रिय सङक्रमित ७ जना नै होम आइसुलेसनमा रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

    जिल्लामा उपलब्ध स्वास्थ्य पूर्बाधारतर्फ अस्पताल ९ वटा , वेड सङख्या ५७ ,एच डि यू वेड १० वटा र अक्सिजन सिलिण्डर २०१ वटा रहेको स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ ।

     

    सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation