• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

शल्यकृया सहितको निशुल्क आँखा शिविरबाट स्थानिय लाभान्वित


  •   शनिबार, असोज १६, २०७८ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । गलकोट नगरपालिका ७ मल्ममा निशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर शनिवार सम्पन्न भएको छ । २ दिने शिविरमा ३८ जनाको निशुल्क शल्यक्रिया गरिएको छ भने २ सय २५ जनाले निशुल्क आँखा परीक्षण गराएका छन्। श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना तथा श्रीकृष्ण नेत्रालय भैरहवाको चिकित्सक र प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । आँखामा गम्भीर समस्या भएका बिरामीको शल्यक्रियाका लागि हरिकृष्ण आई केयर फाउण्डेसन रुपन्देही र लायन्स कल्व अफ बुटवल मणिउजेस रुपन्देहीले सहयोग गरेको थियो । स्थानीय सिर्जनशील महिला समूह आगाँखेतले व्यवस्थापकीय भुमिका निर्वाह गरेको शिविरमा गलकोट र आसपासका नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । आँखामा गम्भीर समस्या देखिएका ३८ जनाको श्रीकृष्ण नेत्रालय भैरहवाका डा. सल्मा केसीले परीक्षण तथा शल्यक्रिया गर्नुभएको थियो । ‘आँखा जीवनकै संवेदनशील अंग हो, यसको ख्याल, सरसफाई हामी त्यति धेरै गर्दैनौ, अहिले त सेतो पुतलीको यस जिल्लामा अलि बढी प्रभाव पनि देखिन्छ,’ डा.केसीले भन्नुभयो, ‘यो मेरो आफ्नै जन्म गाउँ क्षेत्र पनि हो, यो ठाउँमा भोलीका दिनमा पनि यस्ता कर्म गर्न म इच्छुक छु, यसमा स्थानीयको तदारुकता र सहयोग आवश्यक हुन्छ, यस्ता कार्यले धेरै नागरिकले गाउँ घरमै लाभान्वित हुने अवसर पाउनेछन् ।’ आर्थिक अभावका कारण शहर बजारका सुविधा सम्पन्न अस्पताल पुगेर आँखाको उपचार गर्न नसकेका वबरामीहरुलाई राहत भएको श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट मल्मका व्यवस्थापन समिति अध्यक्ष लोकबहादुर थापाले बताउनुभयो । यो कार्यक्रमलाई आगामी दिनमा समेत नियमित कार्यक्रमको रुपमा अगाड बढाइने अध्यक्ष थापाले बताउनुभयो । ग्रामिण क्षेत्रमा रहेर आर्थिक अभावको कारण काठमाण्डौ, पोखरा, बुटवल, भैरहवा, चितवन लगायतका शहरहरुमा गएर उपचार गर्न नसक्ने नागरिकहरुलाई मध्यनजर गरेर यो कार्यक्रम सञ्चालन गरिएको श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र व्यवस्थापन समितीका उपाध्यक्ष बसन्त क्षेत्रीको भनाई छ । १ वर्ष पहिले श्री कृष्ण नेत्रालय भैरहवाको शाखाको रुपमा गलकोटमा आखा उपचार केन्द्र स्थापना गरिएको थियो । आखा उपचार केन्द्र सञ्चालनको लागि स्थानिय सरकार, विभिन्न क्लवहरु, सामाजिक संघसंस्थाहरु, महिला समुह सहित देश विदेशबाट सहयोग प्राप्त हुँदै आएको गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । आँखा उपचार केन्द्रलाई आवश्यक पर्ने विभिन्न उपकरणहरु खरिद तथा व्यवस्थापनको लागि सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिरहेको शाखाका सचिव दिनेश थापाले जानकारी दिनुभयो । जापानमा संकलित उक्त रकमलाई केहि दिनमा नेपाल पठाउने तयारी भइरहेको उक्त संस्थाका जापान शाखा अध्यक्ष दिल बहादुर थापा रामुले जानकारी दिनुभयो ।

    Advertisement

    शनिबार, असोज १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation