• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

मुस्ताङ : टेलिकमको सेवा डाटा र फाईबरले ईन्टरनेटमा सहजता


  •   शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
  • थम्मन थापा असोज, बागलुङ। मुस्ताङको अधिकांश भुभागमा टेलिकमको सेवा डाटा र फाईबरले ईन्टरनेटमा सहज भएको छ।
    समुन्द्री सतह देखि २ हजार ८ सय  देखि ४ हजार ६ सय मिटर उचाई सम्म अवस्थित यस जिल्लामा सञ्चारको समेत सुविधा पुगेको छ ।

    Advertisement

    नेपाल टेलिकमले त्यहाँका स्थानिय बासिन्दा, त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर टेलिकमको भ्वाईस तथा डाटा सर्भिस उपलब्ध गराएको छ । वि.सं २०६०/०६१ तिर टेलिकमले जिल्लाका केहि स्थानमा भि स्याट प्रविधिको टुजी मोवाईल सेवा पुराएको थियो । उक्त प्रविधि मार्फत सिमित मानिसले भ्वाईस सेवा उपयोग गर्न पाएका थिए । सिमित कल सुविधा रहेको उक्त सेवालाई टेलिकमले वि. सं २०७४/०७५ साल देखि विस्थापन गरि अहिले जिल्लाका अधिकांश भुभागमा माईक्रोवेभ रेडियो लिङ्क मार्फत अत्याधुनिक प्रविधिको सेवा प्रवाह गरिरहेको नेपाल टेलिकमका वरिष्ठ ईन्जिनियर तथा बागलुङका कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए । “भौगोलिक विकटता, सडकको पहुँच नहुँदा नहुँदै निकै मेहनत र परिश्रमका साथ अग्ला डाँडाहरुमा रिपिटर टावर रेडियो लिङ्क निर्माण गरि प्राविधिक हिसाबले उपयुक्त पर्ने स्थानमा बिटियस टावर स्थापना गरेर सेवा दिईरहेका छौं प्रमुख शर्माले भनें । अहिलेअधिकांश टावरहरु सोलार सेट मार्फत सञ्चालनमा रहेको नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।सडक देखि ३/४ घण्टाको उकालो घोडेटो र गोरेटो बाटोमा मानिस, घोडा, खच्चड मार्फत टेलिकमले उपकरणहरु त्यहाँ पुराएको थियो।
    जनप्रतिनिधी र स्थानियबासीले निकै उत्साहजनक सहभागिता जनाउँदै टेलिकमलाई सेवा सञ्चालनमा निरन्तर सहयोग गर्दै आईरहेको लोघेकेर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले बताए । मुस्ताङ जिल्लामा मध्यान्ह देखि निकै हावा चल्ने गर्दछ अग्ला स्थान, डाँडाकाँडामा हावा चल्दा टावरमा चढेर काम गर्न निकै कठिन हुने गरेता पनि टेलिकमले निरन्तर सेवा प्रदान गरेकोमा आफुहरु खुसी रहेको अध्यक्ष विष्टको भनाई छ। टेलिकमले गुणस्तरिय भ्वाईस तथा (ईन्टरनेट) डाटा सर्भिस उपलब्ध गराउने उद्येश्यले म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार देखि मुस्ताङको सदरमुकाम जोसमसोम हुँदै प्रसिद्व धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ मन्दिरसम्म फाईबर लाईन समेत बिछ्याएको छ । अहिले चिबाङ, छेयरो, मार्फा, स्याङ, जोमसोम बजार, ठिमी, कैस्याङ क्याम्प, ढाल्के, कागबेनी, खिंगा, झारकोट, रानीपौवा बजार र मुक्तिनाथ मन्दिरमा फाईबर टु द होम मार्फत उच्च गतिको ईन्टरनेट वाईफाई सेवा समेत उपलब्ध छ । फाईबर तार मार्फत सेवा प्रवाह हुँदा टेलिकमको नमस्ते मोवाईलमा गुणस्तरिय भ्वाईस र डाटा सर्भिस उपलब्ध हुने गरेको छ ।

    शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
    बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation