• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

निर्यात रोकिँदा १ अर्बको तयारी कपडा गोदाममै थन्किए


  •   सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
  • काठमाडौं । निर्यात बन्द भएपछि करीब १ अर्ब रुपैयाँको तयारी कपडा नेपालमै मौज्दात रहेको छ । कोरोना महामारीपश्चात् हवाईभाडा र पानिजहाज दुवैतर्पmको भाडादर बढेकाले महँगो भाडादर तिर्न समस्या भएपछि तयारी कपडा उद्योगहरूसँग करीब १ अर्ब रुपैयाँको कपडा मौज्दात रहन गएको हो ।

    Advertisement

    उद्योगहरूले निषेधाज्ञाअघि नै उत्पादन गरेका हाफपाइन्ट, टीसर्ट, सर्ट, ट्राउजरलगायत सामान अहिलेसम्म गोदाममै मौज्दात रहेका छन् । यतिबेला यूरोपेली मुलुकबाट नेपालमा उत्पादित तयारी कपडाको माग भइरहेको भए पनि हाल माहामारीका कारण भाडादरमा अत्यधिक वृद्धि हुँदा व्यवसायीहरूले आफूले चाहेर पनि सामान निर्यात गर्न नसकेको बताउँदै आएका छन् ।

    निर्यातकर्ताहरूले अहिले सामानको निर्यात गर्दा सामान्य अवस्थाको तुलनामा करीब ३ गुनासम्म बढी भाडा तिर्नुपर्ने अवस्थाको सृजना भएको छ । यसअघि हवाई मार्गमार्फत यूरोप र अमेरिकामा सामान निर्यात गर्दा प्रतिकिलो सामानको मूल्य ३ डलर पर्ने गथ्र्यो भने अहिले यो मूल्य बढेर ९ डलरसम्म पुगेको छ । त्यसैगरी पानीजहाजमार्फत निर्यात गर्दा पनि भाडादर उत्तिकै महँगो छ । यसअघि प्रतिकन्टेनर १४ सय डलर रहेको पानिजहाजको भाडा अहिले बढेर २२ सय डलरसम्म पुगेको गारमेन्ट एशोसिएशन अफ नेपालले जानकारी दिएको छ ।

    नेपालमा उत्पादित तयारी कपडाहरू जर्मनी, फ्रान्स, हंगेरी, डेनमार्क, इटाली, नर्वेलगायत यूरोपेली देशहरू र अमेरिका, अस्ट्रेलिया, क्यानडामा समेत निर्यात हुने गर्छ। यद्यपि नेपाली तयारी कपडाको मुख्य बजारचाहिँ यूरोप नै हो । जहाँ कुल उत्पादनको करीब ७० प्रतिशत सामान खपत हुने गर्छ ।

    गतवर्षको निषेधाज्ञामा पनि सवा १ अर्बभन्दा बढीको सामान गोदाममै थन्किएको थियो । भाडा तिर्न समस्या भएर उत्पादित सामान निर्यात गर्न नसकिएपछि उद्योगहरूले आप्mनो उत्पादन क्षमतालाई समेत घटाएर करीब ३० प्रतिशतमा सीमित गरेको एशोसिएशनका अध्यक्ष अशोक अग्रवालले बताउनुभयो । उत्पादन घटाउँदा त्यसको प्रत्यक्ष मार उद्योगमा काम गर्ने श्रमिक वर्गमा परिरहेको पनि उहाँले जानकारी दिनुभयो । अहिले नेपालमा सञ्चालित ५० उद्योगहरूका करीब १० हजार श्रमिकमध्ये ५० प्रतिशतले रोजगारी गुमाइसकेका छन् । आर्थिक अभियान दैनिकबाट

    सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation