• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, चैत ०१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला

सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट

लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

लोकप्रिय समाचार

  • १. समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

  • २. सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

  • ३. रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश

  • ४. बालेन शाहको उदय र नेपालको भविष्य

  • ५. रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

  • ६. सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

  • ७. राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

  • ९. चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

  • १०. प्युठानमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत

प्यूठानमा ४२ वर्षीय पुरुषको काेराेना स‌ंक्रमणबाट मृत्यु


  •   मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। कोरोना भाइरस संक्रमणका कारण प्यूठानमा थप एक जनाको मृत्यु भएको छ । सरुमारानी गाँउपालिका–१ बाङ्गेशालका ४२ वर्षीय पुरुषको मंगलबार बिहान ७ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । १५ दिन अगाडी भारतबाट आएर उहाँ घरमै बस्नुभएको थियो।
    स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका ती पुरुषको सोमबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङमा कोरोना पुष्टि भएको थियो। उहाँलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारका लागि लगिएको थियो। त्यहाबाट पनि उहालाई रिफर गरिएको थियो। तर अवस्था बिग्रिसकेको र अरु ठाउँमा पनि बेड नभएका कारण सोमबार राती ११ बजे फर्काईएका ती पुरुषको होमआईसोलेशनमै ज्यान गएको हो।

    Advertisement

    यो संगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ जना पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ ।

    मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा
    राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो
    दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा
    दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच
    गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया
    संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

    लोकप्रिय

    • १.
      समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र

    • २.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र

    • ३.
      रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै

    • ४.
      बालेन शाहको उदय र नेपालको भविष्य

    • ५.
      रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

    • ६.
      सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी

    भर्खरै

    • १.
      बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला

    • २.
      सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

    • ३.
      रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट

    • ४.
      लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

    • ५.
      जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

    • ६.
      चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

    • ८.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation