• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. विदुरका दुई वडामा बल्यो बत्ती

गुल्मीमा सशस्त्र प्रहरीले कोरोना महामारी नियन्त्रण गर्न स्थानीयसँग हातेमालो


  •   सोमबार, मङि्सर ०१, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा सशस्त्र प्रहरीले कोरोना महामारी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । चाडपर्वको समयमा धेरै आवज जावत हुने भएकाले सशस्त्र प्रहरी बल, ३७ गुल्म गुल्मीले कोरोना नियन्त्रणका लागि सचेतना कार्यक्रम गरेको हो ।
    सशस्त्र प्रहरीले रेसुङ्गा नगरपालिका वडा नम्बर–१२ उर्लेनी चोकमा आवत–जावत गर्ने स्थानिय बासिन्दाहरुलाई ज्वरो मापन, परामर्श, साबुन पानीले हात धुने तरिका सिकाउदै मास्क वितरण गरेको सशस्त्र प्रहरी वल गुल्म गुल्मीका गुल्मपति प्रहरी नायव उपरीक्षक अशोक कुमार लम्सालले जानकारी दिए । शसस्त्र प्रहरीले सचेतनामुलक कार्यक्रमले केही हद सम्म भए पनि स्थानिय नागरिकहरुमा चेतना फैलाउने उदेश्य रहेको लम्सालले जानकारी दिए ।

    Advertisement


    स्थानीयसँग गरिएको सचेतना कार्यक्रममा स्थानिय नागरिकहरुमा सचेतना बढ्दैन तब सम्म कोरोनाको जोखिममा कमि नआउने बारे स्थानीयलाई लम्सालले जानकारी गराएका थिए । रेसुङ्गा नगरपालिका(१२ का वडा अध्यक्ष कुल बहादुर टण्डलले नागरिकहरुलाई सचेत बनाउने यो अभियानमा स्थानियहरुको पूर्ण साथ रहने बताए ।
    सुरुका दिनहरुमा गुल्मीमा थोरै संक्रमित भेटिएको भएता पनि पछिल्लो समयमा भने संक्रमितको संख्या बढ्दै गईरहेको छ ।

    यसरी बढ्दै गई रहेको अवस्थालाई नियन्त्रणमा ल्याउन स्थानिय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला निकाय र स्थानिय जन प्रतिनिधिहरुसंग आवश्याक समन्वय गरी कोरोना महामारी रोकथाम तथा प्रतिकार्यको लागि दैनिक बजार अनुगमन ड्युटी तथा स्थानिय बासिन्दाहरुलाई सचेतनामुलक कार्यक्रम गर्दै आईरहेका प्रहरी नायव उपरीक्षक लम्सालले बताए।

     

    सोमबार, मङि्सर ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ३.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ४.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ७.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ८.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...