• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

हेफरको प्रभाव : बाख्रापालनबाट मनग्ये कमाउदै किसान


  •   बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित
  • शिव राज खनाल, लमही। दाङ देउखुरीको लमही नगरपालिका क्षेत्रमा बाख्राको व्यवसायिक पालन सुरु भएको छ ।
    हेफर ईन्टरनेशनल नेपालले साना किसान सुदृढिकरण परियोजना संचालनमा आएदेखी यश क्षेत्रका महिला किसानहरु बाख्रा पालन गरेर मनग्ये आम्दानि गरिरहेका छन । समूह हुँदै सहकारीमा आवद्ध भएका महिला उद्यमीले बाख्राको व्यवसायिक पालन र बजारीकरण गर्दै आएको हेफर ईन्टरनेशनलका कार्यक्रम अधिकृत जगत चौधरीले बताउछन । लमहि नगरपालिका वडा नम्बर ७ खुटि निवासी बबिता चौधरीको घरमा यो दसैँका १३ वटा खसी तयार छन । कोरोना भाइरसले गर्दा खसी बिक्दैन कि भन्ने चिन्ता रहेकोमा यसपालिको दसैँ अघिनै घरबाटै बिक्री भएकोमा मख्ख छिन । ‘कोरोनाले गर्दा खसी बिक्दैन कि भन्ने चिन्ता थियो। दसैँको खर्च पनि जुट्छ कि जुट्दैन भन्ने लागेको बेला घरबाटै खसी बिक्री भयो’ चौधरीले भनिन्,‘सहकारीबाट खसी बिक्री भयो । पहिला त व्यापारी आउथे। उनीहरुको आफ्नै मूल्य हुन्थ्यो ।’ लमही नगरपालिका भित्र ४ ओटा सामाजिक उद्यमी महिला सहकारी संस्था छन् । यी सहकारीहरुले व्यवसायिक बाख्रा पालनको लागि किसानमा लगानी गरेका छन् । निलकमल, कर्मठ, दिपन, समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थाले यस वर्ष चार सय खसी बोका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गरेका छन्।‘दुई वर्ष देखि खाद्यलाई खसी बोका बिक्री गर्दै आएका छौ। उत्पादन बढेको छ’दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पुनम गिरीले भनिन्,‘कोरोनाको कारणले बजारमा खसी बोकाको माग घटेको छ ।’ कोरोना भाइरले गर्दा खसी बोकाको मूल्य समेत स्थिर छ । जिउँदो खसी ५६० रुपैयाँ प्रतिकिलोमा खरिद भैरहेको छ । दाङमा आर्थिक वर्ष २०६४/०६५ बाट खाद्यले खसीको खरिद सुरु गरेको थियो । विगतका वर्षहरुमा दाङ जिल्लाको पश्चिम बाट खसी खरिद गर्दै आएको खाद्यले अहिले देउखुरीबाट खसी बोका खरिद गर्ने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख नकुल चौधरीले बताए ।

    Advertisement

    ‘कोभिड–१९ को बीचमा पनि खाद्यले ६०० खसी बोका खरिद गरेर काठमाडाैँ पठाउने लक्ष्य पूरा गरेको छ’उनले भने,‘गत वर्ष पनि यही संख्यामा खसी बोका काठमाडाैँ पुर्‍याएका थियाैँ।’

    बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation