• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘१२ भाइले ओलीलाई छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’ : सूर्य थापा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

सल्यानमा नेपाल तरुणदलको सँगठन बिस्तार तिब्र

  •   शनिबार, भदौ १३, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, सल्यान । पछिल्लो समय सल्यानमा नेपाली काँग्रेसको भातृ सँगठन नेपाल तरुणदल सक्रिय बन्दै गईरहेको छ ।

    Advertisement

    काँग्रेसको पकट क्षेत्र मानिने सल्यान जिल्लामा तरुणदलले धमाधम आफ्नो सँगठन बिस्तार गर्न लागेको हो । स्थानिय तहका वडाहरुमा वडा स्तरिय कार्यसमिति गठन भईरहेका छन् । जस अन्तरगत कपुरकोट तरुणदलले सनिबार कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा वडा स्तरिय तरुणदल वडा कार्यसमिति गठन गरेको छ ।नेपाल तरुणदल कपुरकोट गाउँपालिकाका सभापती कुबेर खत्रीको अध्यक्षता तथा नेपाली काँग्रेस कपुरकोट गाउँपालिकाका सँयोजक मीन बहादुर सेनको प्रमुख आतिथ्य एबम तरुणदल क्षत्र नम्बर २ का क्षत्रिय सभापती एकराज वलीको विशिष्ट आतिथ्यमा वडा समिति गठन गरिएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि सेनले देशको समृृद्दीका लागि युवानै अग्रसर बन्नुपर्ने बताए । नवगठित वडा स्तरिय नेपाल तरुणदल समितिलाई बधाई दिँदै उनले प्रकाश डाँगीको नेतृत्वमा १५ सदश्यिय नेपाल तरुणदल कपुरकोट गाउँपालिका-३ कार्यसमिति चयन गरिएको छ । जसको महिला उप सभापतीमा गोमा (कबिता) बुढाथोकी, उपसभापती सुभिर घर्ती मगर, सचिब सम्राट शर्मा, मनोनित सचिब तिलक वली, सहसचिब सुबिया सेन र कोषाध्यक्षमा यमराज थापा रहेका छन । जसको सदस्यहरुमा मदन बुढा, राजेश घर्ती मगर, अर्जुन पुन, तेजेन्द्र थापा, तर बहादुर वली, लालसिँह सुनार, युवराज यरी र जित बहादुर बिक चयन भएका हुन् । कार्यक्रममा नेपाली काँग्रेस वडा नम्बर २ का सभापती प्रदिप खड्का, नेपाली काँग्रेस कपुरकोटका सहसचिब कृष्ण कुमार धिताल, नेपाल तरुणदल कपुरकोटका सचिब बिकाश शर्मा, तरुणदल कपुरकोटकै कोषाध्यक्ष डडेन्द्र घर्ती, तरुणदल कपुरकोटका सहसचिब अमर यरी, तरुणदल क्षत्र नम्बर २ का क्षत्रिय उपसभापती सन्तोष बुढाथोकी, नेवी सँघ जल्ला उपसभापती केशब भण्डारी, नेपाली काँग्रेस जिल्ला सदस्यहरु कमल घर्ती, चन्द्र प्रकाश बुढा लगायतका नेताहरुको उपस्थिति थियो ।

    शनिबार, भदौ १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘१२ भाइले ओलीलाई छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’ : सूर्य थापा
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली
    संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    भर्खरै

    • १.
      ‘१२ भाइले ओलीलाई छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’ : सूर्य थापा

    • २.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ३.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ६.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ७.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ८.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation