• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

पहिरोले सदरमुकामै ७ वटा पक्की घर जोखिममा


  •   सोमबार, असार ०८, २०७७ मा प्रकाशित
  •  अनिल खत्री, गुल्मी । अबिरल वर्षा सगै गुल्मीको सदरमुकाम नजिकै ७ वटा घर जोखिममा परेका छन् । निर्माणधिन तम्घास खाम्से पानी सड्क खण्डमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर–७ स्थित बेतुखर्कमा घरमुनीबाट पहिरो जाँदा उक्त घर जोखिममा परेका हुन् ।
    पहिरोबाट राम बहादुर खड्का, लक्ष्मी कुवँर, पदम बिष्ट, मुमेन्द्र थापा मगर, पोम नारायण सुवेदी ,दिपक सुनार , र बिष्णु कुवँरको घर जोखिममा परेका छन् । सड्क बिस्तारको क्रममा बाटाको अबस्था नहेरी चौडा पार्ने कामले घर जोखिममा परेको स्थानियको भनाइ रहेको छ । निर्माणधिन तम्घास खाम्सेपानी सड्क र तम्घास नेटा सडकमा पर्ने वस्ती केहि वर्ष पहिले देखि नै जोखिममा थिए । तर पछिल्लो केहि दिन यता लगातारको वर्षाले ति घर बिस्थापित भएका छन् ।
    घर जोखिममा परेसँगै छिमेकी तथा आफन्तकहाँ बस्दै आएका छन् । तम्घास खाम्सेपानी सड्क बिस्तारको क्रममा केहि वर्ष पहिलेदेखि नै पहिरोबाट सामान्य जोखिममा रहेका उक्त घरहरुले वर्षात सगै पुन पहिरो गएपछी थप जोखिममा परेका हुन् ।
    वर्षौदेखि सम्बन्धीत निकायमा अनुरोध गरेपनि कुनै सुनुवाई नै भएको पिडित पदम बिष्टले बताए । स्थानीयले केहि दिन अघि सड्क बिस्तारको क्रममा सड्कमा निबेदन पनि दिएका थिए ।
    तम्घास खाम्से पानी सडक बिस्तार गर्दा ओखरेनीमा निर्माधिन सड्कले उक्त स्थानबाट थप गिटी वालुवाको लोभले चाहिने भन्दा पनि वढी बाटो कटौती गर्नाले पहिरो गएको बिष्टको भनाई रहेको छ ।निर्माधिन तम्घास नेटाको अर्को सड्कको पनि नाली सोहि स्थानबाटै बग्दै आएकोले पनि थप पहिरो गएको बिष्टले बताए । पहिरो गएको स्थानमा सदरमुकाम तम्घासको फोहोर फाल्ने स्थानसँगै रहेको छ । पहिरो गएको स्थानमा खानेपानीको पम्पीङ्ग समेत गरिएको छ । ठुलै पहिरो गए सयौं घर खानेपानीबाट प्रभावित समेत हुनेछन् । पहिरोले तम्घासको फोहोर व्यवस्थापन हुने स्थान पनि सोहि स्थानमै रहेकाले तम्घासको फोहोर मैला व्यवस्थापन गर्न असहज हुनेछ ।अबिरल वर्षा सगै गएको पहिरोको जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, सडक आयोजनका इनिजिनियर, प्राबिधिक सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । अनुगमन पछी प्रमुख जिल्ला अधिकारी शर्माले पहिरोले जोखिममा परेका वस्तीमा तत्काल र दिर्घकालिन रुपमा गर्न सकिने प्रतिबेदन तयार गर्न सडक आयोजनका इनिजिनियरहरुलाई आग्रह गरिएको बताए ।
    तत्काल केहि गर्न सकिने काम र वर्षात रोकिए पछी गर्ने कामहरुको बारेमा योजना बनाएर अगाडी बढने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

    Advertisement

    सोमबार, असार ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...