• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

दाङमै क्यान्सर उपचार सुरु

नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

लोकप्रिय समाचार

  • १. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • २. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ३. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ४. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ५. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

  • ८. दाङमै क्यान्सर उपचार सुरु

  • ९. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

  • १०. मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

७ बर्ष देखी पुल निर्माण कार्य अलपत्र


  •   सोमबार, फागुन २६, २०७६ मा प्रकाशित
  • बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका- ३ गोलपार्क र वडा नं. १ को गणेशथान जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । विगत ७ वर्ष अघि निर्माण कार्य सुरु भए पनि अझै पनि पुल पुरा हुन सकेको छैन। जस्का कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । ठेकदार र सम्बन्धित वडाबीचको विवादले उक्त पुल निर्माण कार्य अलपत्र परेको छ ।पूल निर्माण कार्य सुरु भएको ७ वर्ष बढी हुँदापनि सम्बन्धित पक्षको लापरवाहीका कारण काम सम्पन्न भएको छैन । निर्माणको कार्य अलपत्र अवस्थामा रहेका कारण वर्षात्मा पानीका कारण पुलभरी हिलाम्मे हुदाँ स्थानीयलाई आवत–जावत गर्नका लागि निकै समस्या परेको गुनासो छ । पुल नबन्दा आस-पासका केही घरमा पानी पसेको भन्दै एक स्थानीयले पुल निर्माणको काम असारभन्दा पहिला पूरा नभए धेरै घर परिवार विस्थापित हुनुपर्ने भन्दै छिट्टै निर्माण सम्पन्न गर्न आग्रह गरेका छन्।आर्थिक वर्ष २०६८/०६९ मा ठेक्का सम्झौता भई आर्थिक वर्ष २०७२/०७३ मा सक्ने गरी सम्झौता भएको थियो । गैर जिम्मेवारपूर्ण व्यवहारका कारण समयमा काम नसकिएको स्थानीयको गुनासो छ । पुल निर्माणका लागि आवश्यक कच्चा पदार्थ स्थानीय नदीबाट नै निःशुल्क पाउनु पर्ने निर्माण कम्पनीको माग र नियम विपरित नदी दोहन गर्न नदिने वडा नम्बर-१ को अडानका कारण निर्माणको काम नै अलपत्र परेको हो ।निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले राज्यको नियम मिच्न खोजेपछि त्यसलाई रोक्न खोज्दा काममा ढिलाई भएको वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगलले स्वीकार गरे । उनले भने ‘५ सय मिटर भित्रको सेरोफेरोमा केही पनि गर्न नपाइने र वडाले मापदण्ड पूरा गरेर काम गर्न भनेको छौं ।’ उनले अघि भने ‘ढुङ्गा निकाल्ने हो भने राज्यलाई तिर्नुपर्ने आवश्यक कर र राजश्व तिरेर मात्रै निर्माण कार्य अगाडी बढाउन आग्रह गरेका हौं, ठेकेदारले बहाना बनाएर काम रोक्नु गलत हो ।सामान लिने अनि त्यसलाई लाग्ने शुल्क दिन्न, भन्न मिल्छ कि नाई ?’ लिगलको प्रश्न रहेको छ । यता निर्माणको जिम्मा पाएको बज्रगुरु रायमाझी जेभी कम्पनीले भने जसरी भए पनि वडालाई दोष देखाएर कामबाट उम्किन खोजेको छ । पुलका लागि आवश्यक ढ्ङ्गा, गिट्टी, बालुवा निकाल्न वडाले नदिएपछि काम रोक्नु परेको भन्दै पहिला सम्झौता गर्दा त्यस प्रकारको सहमति नभएको निर्माणको जिम्मा पाएका सिताराम खड्काले दाबी गरे ।२०७२ सालसम्म पुल निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीसँग सम्झौता भएको योजना समयमा नै निर्माणको काम पूरा नभए पछि एक वर्ष म्याद थप गरी ०७३ असार मसान्त पुर्याइिएको थियो । थपिएको म्याद ०७३ असारमा सकिए पनि त्यसयता म्याद थप भएको छैन । १ सय २ मिटर लम्बाइको पुल निर्माण गर्न ६ करोड ७२ लाख लागत अनुमान गरिएको पुल निर्माणको काम अल्पत्र पर्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।

    Advertisement

    सोमबार, फागुन २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा
    सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले
    रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल
    खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो
    नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न
    मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

    लोकप्रिय

    • १.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • २.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ३.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • ४.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ५.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

    • २.
      दाङमै क्यान्सर उपचार सुरु

    • ३.
      नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

    • ४.
      सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    • ५.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • ६.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ७.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ८.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation