• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

लोकप्रिय समाचार

  • १. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ५. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

भारतको विश्वविद्यालय टपर नेपालका अमृत भन्छन् ‘स्वर्ण पदक जित्दा कालापानी सम्झेँ’


  •   मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
  • काठमाडौँ । भर्खरै प्रकाशित नतिजामा भारतको सम्पूर्णानन्द विश्व विद्यालय टप गरेका दाङका अमृत पन्थीले भारतका कुलपति र शिक्षामन्त्रीले राष्ट्रिय स्वर्ण पदकले सम्मान गरिरहेका बेला एक्कासि नेपालको मिचिएको भूमि सम्झेको बताएका छन । सम्पूर्णानन्द विश्वविद्यालयका करिब एकहजार पाँचसय आङ्गिक क्याम्पसबाटै सर्वोत्कृष्ट भएका पन्थीले भारतमा अध्ययन गरेर नेपालको नाम राख्न सकेकोमा गर्व महसुस भएको बताएका छन ।‘मैले भारतमा पढेर उत्कृष्ट नतिजा ल्याएपछि त्यहाँ नेपालको चर्चा भएको छ । विश्वविद्यालयका कुलपतिले पनि नेपालकै प्रशंसा गर्नुभयो’ उनले भने ‘यसले मलाई थप हौसला प्राप्त भएको छ । अब मैले आचार्यमा पनि सर्वप्रथम हुने लक्ष्य बनाएको छु’गुल्मीको मदाने गाउँपालिकाको भनभने भन्ने ठाउँमा जन्मेका अमृत पन्थीको घरको आर्थिक अवस्था सामान्य हो । कक्षा ६ सम्म गुल्मीमै पढेका उनको परिवार पछि दाङ झरेको हो । घोराही १८ मसिना बस्दै आएका उनी दाङको घोराही स्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढेका थिए । १० पास गरेपछि उनले नेपाल संस्कृत विश्व विद्यालय अन्तर्गत जनता संस्कृत माविमा ‘प्लस टु’ पढे । उनले प्लस टु (मध्यमा) मा ज्योतिष पढे ।

    Advertisement

    जतिबेला उनले जनता क्याम्पस उत्तरमध्यमा द्वितीय वर्षमा पनि क्याम्पस टपेका थिए । त्यसपछि उनले फलित ज्योतिषबाट उच्च शिक्षा गर्ने योजना बनाएको बताउँछन । ‘कक्षा १० सम्म त जसोतसो पढियो, मैले आफ्नो पढाई खर्च आफै जुटाउन ट्युसन पढाउने निधो गरेसँगै कहिल्यै जुम्ला, कहिल्यै जाजरकोट त कहिल्यै सुर्खेत सम्म पनि पुगेँ ।’ उनी बताउँछन ‘यति मात्रै होइन्, मैले श्रीमदभागवत् र पुराणमा पनि जाने र त्यहाँबाट भएको आम्दानीले पढाई खर्च जुटाएर यो स्थानमा आएँ ।’ आचार्यमा पनि ‘टप’ हुने लक्ष्य छ अहिले उनले भारतको सोही विश्वविद्यालयमा आचार्य (डिग्री) पढिरहेका छन् ।

    मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ५.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • २.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ३.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ४.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ५.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ६.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ७.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ८.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation