• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा न्युज फेस्टिवल सुरु


  •   आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
  • भैरहवा।   नेपालकै पहिलो न्युज फेस्टिवल  बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबारदेखि   सुरु भएको छ ।   प्रदेश नं ५ मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी न्यूज फेस्टिबल–२०७६ को उद्धघाटन गरे । कार्यक्रममा बोल्दै पोखरेलले युगपुरुष गौतम बुद्धको जन्मस्मस्थल सबैको साझा क्षेत्र भएको बताए।सञ्चार क्षेत्र सबैको साझा क्षेत्र भएपनि सञ्चार सूचना प्रविधिको कारण चुनैतीहरु कसरी सामाना गर्ने र यसलाई कसरी अवसरको रुपमा बदल्ने भन्ने विषयमा अवको ध्यान केन्द्रीत हुनुपर्ने बताए। बलियो र सक्षम राज्यले मात्र जनतालाई सक्षम बनाउन सक्ने पोखरेलको भनाई छ।पोखरेलले आफुहरुको साझा एजेन्डा विकास र समृद्धी रहेको बताउदै आमसंचार क्षेत्र पनि त्यस दिशामा अघि बढ्न आग्रह गरे ।कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले  नेपालमै पहिलो पटक त्यो पनि काठमाडौं बाहिर यस खालको न्युज फेस्टिवल आयोजना हुनु ठुलो उपलब्धी रहेको उल्लेख गरे ।कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लवका अध्यक्ष दिपेश पछाईले हरेक दुई बर्षमा यस खालको न्युज फेस्टिवल आयोजना गर्ने क्लवको योजना रहेको बताए । “संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार” भन्ने नाराका साथ लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा  सुरु भएको हो। फेस्टिवलमा राष्ट्रिय स्तरका सम्पादक सहित देशभरका करिव ३ सय पत्रकारहरु सहभागि  छन ।पहिलो दिन पहिलो सेसनमा पत्रकारिता चुनौती र भविष्यको बाटो बिषयमा पत्रकारहरु किशोर नेपाल, शिव गाउँले, किशोर श्रेष्ठ, रेखा भुसाल लगायतको नेतृत्वमा छलफल भएको थियो । यस्तैगरी आजै पत्रकारहरुले नवलपरासीमा रहेको रामग्राम स्तुपामा अवलोकन गरेका छन् ।यस्तै कार्यक्रममा संघीयतामा रेडियो, संघीयतामा समावेशी सन्चार, स्टोरी टेलिङ्ग, के लेख्ने, कसरी लेख्ने, लुम्बीनीको सम्पदा, समृद्धि र समाज, संघीयतामा न्यु मिडिया, लुम्बिनी भ्रमण बर्ष २०७६ र प्रचार प्रसारको प्रभाव, मेडिटेसन, तिलौराकोट अवलोकन, संघीयतामा टेलिभिजन, पत्रकारका समस्या मुखामुख, लुम्बिनी गाउँ अवलोकन लगायतका कार्यक्रमहरु तय भएका आयोजक लुम्बिनी प्रेस क्लबले जनाएको छ । नेपाल भ्रमण बर्षको पुर्वसन्ध्यामा गर्न लागिएको कार्यक्रमले देशव्यापी सन्देश दिने र पत्रकारहरूबीच समन्वय गर्न सहज हुने विश्वास लिइएको छ ।देशभरबाट नेपाल पत्रकार महासघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, वरिष्ठ पत्रकार किशोर नेपाल, खोज पत्रकारिता केन्द्रका अध्यक्ष शिव गाउँले, पत्रकारहरु सुधिर शर्मा, मोहन मैनाली, रघु मैनाली, जेवि पुन, नारायण वाग्ले, श्यामल, हरिबहादुर थापा, नारायण अमृत, अरुण बराल, किरण कौशल, नारायण पौडेल, शुभसन्कर कन्डेल, विजय पौडेल, बालकृष्ण चापागाईं, माधव नेपाल लगायत देशभरबाट २५० भन्दा धेरै पत्रकारहरु लुम्बिनी आईपुगेका छन् ।

    Advertisement

    आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने
    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
    स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै
    रोल्पाका कक्षा–९ विद्यार्थीले बनाए एम–१४ बन्दुक
    टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation