• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

ठुलाबेशीले जित्यो भलिबलको उपाधी


  •   शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित
  • स्मृती घर्ती मगर,प्युठान। प्युठानको झिमरुक गाउपालिका २ बाँदिकोटमा सम्पन्न खुला नकाउट पुरुष भलिबलको उपाधी झिमरुक त्रिवेणी युवा क्लब ठुलाबेशीले जितेको छ । आफ्नो प्रथम बार्षीक उत्सवको अवसरमा सनराइज युवा क्लब को आयोजनामा शनिबार भएको फाइनल खेलमा संतरंगी युवा क्लब पुर्कोटदह गुल्मीलाई पराजित गर्दै ठुलाबेसीले उपाधि उचालेको हो ।प्रतियोगितामा प्रथम भएको त्रिवेणी युवा क्लबले १३ हजार बराबरको खसी र प्रमाणपत्र पुरस्कार पायो । दोस्रो हुने संतरंगी युवा क्लबले आठ हजार रुपैयाँमा चित्त बुझायो ।त्यस्तै, प्रतियोगितामा तेस्रो हुने आयोजक उज्यालो युवा क्लब टिम ‘ए’ ले नगद ६ हजार हात पार्यो।खेलमा जम्मा १२ टिमले सहभागिता जनाएका थिए। समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बल बहादुर एमसीले युवाहरुलाई प्रोत्साहनका लागि वडाले खेलकुदमा सहयोग गर्ने बताए।आगामी बर्ष आफ्नो वार्डबाट बजेट बिनियोजन गरि खेल मैदान ब्यबस्थित गर्ने उनले आश्वासन दिए ।कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले युवाहरु किताबको किरो मात्र नभई खेलकुदको हिरो हुन पनी आबश्यक रहेको बताए। कार्यक्रममा बोल्दै खेल संयोजक चित्र बहादुर थापाले युवाहरु कुलतमा लागेर आफुलाई बिगार्नु भन्दा खाली समय खेलमा खर्चिदा आफ्नो स्वास्थ्य र भबिश्य बन्ने भन्दै खेलमा जोड दिन आग्रह गरे। कार्यक्रममा इलाका प्रहरी कार्यलय मच्छीका प्रमुख डिल बहादुर बस्नेत, रेडियो स्वर्गद्धारीका स्टेसन म्यानेजर बिमल प्रसाद पोख्रेल, झिमरुक – १ का वार्ड सदस्य संखर पोख्रेल, बलभद्र मा. बि का प्रधानाद्यापक शेर बहादुर थापा, वार्ड सदस्य बाबुराम बि.क, स्थानिय ब्यापारी टोपलाल पोख्रेल, समाजसेबी नोज बहादुर थापा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन दिपक के.सी ले गरेका थिए।

    Advertisement

    शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...